रुखबाट खसेर एकजनाको मृत्यु

पोखरा, असोज २२ ।
म्याग्दीको वेनीमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । वेनी नगरपालिका वडा नम्बर २ खवराका ३४ बर्षिय टेकबहादुर जिसीको घर नजिकै बारीमा घाँस काट्ने क्रममा खनियोको रुखबाट खसेर मुत्यु भएको हो ।

रुखबाट खस्दा गम्भी घाईते भएका उनको उपचारका लागि जिल्ला अस्पताल वेनीमा राखिएको थियो । उपचारकै क्रममा जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।