काठमाडौंसहित देशभर आज पनि पानी पर्ने सम्भावना १६ बैशाख २०७५, आईतवार ०३:३९
काठमाडौं, वैशाख १६ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । अस्ति बेलुकीदेखि सक्रिय भएको न्यूनचापीय क्षेत्रको प्रभावले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो..
पुरा पढ्नुहोस् »