
बाँदर आतंक रोक्न ३० लाख बजेट, एउटा बाँदर समातेको दुई हजार ११ कार्तिक २०७५, आईतवार ०२:५७
पर्वत, कार्तिक ११ । महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । आजको नयाँ पत्रिका दैनिकले..
पुरा पढ्नुहोस् »