स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी ५ आश्विन २०८०, शुक्रबार ०२:१३
पोखरा, असोज ५ । पोखरा महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन रोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षण सिकाइका क्रियाकलाप पूर्ववत्रुपमा नियमित सञ्चालन गर्न निर्देशन दिएका छन् । महानगरपालिकार्फबाट नगरप्रमुख..
पुरा पढ्नुहोस् »