विश्व


कोरोना संक्रमितलाई व्ल्याक फंगस रोगको आतंक, आँखा फाल्नुपर्ने १० जेष्ठ २०७८, सोमबार ०४:४९

एजेन्सी, जेठ १० । भारतमा ‘ब्ल्याक फंगसको संक्रमण तीव्र रुपमा फैलिएको छ । कोरोनाकै चपेटामा फसिरहेको भारतमा अर्को रोगको प्रकोप फैलिएको हो । भारतका २९ राज्यमा यो रोग पुगिसकेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । ८ हजार ८ सय जनाभन्दा धेरैमा रोग..

पुरा पढ्नुहोस् »

बेलायतले गर्यो नेपालका लागि कोरोना खोपको अनुमोदन १६ पुष २०७७, बिहीबार ०२:२५

एजेन्सी, पुस १६ । नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड..

पुरा पढ्नुहोस् »

सगरमाथाको उचाइ बढ्यो ११ मंसिर २०७७, बिहीबार ०४:२७

काठमाडौं, मंसिर ११ । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक..

पुरा पढ्नुहोस् »

उइगुर मुस्लिम समुदायमाथि चीनले अत्याचार गरेको भन्दै नेपालमा प्रदर्शन ३० कार्तिक २०७७, आईतवार ०३:४०

पोखरा, कार्तिक ३० । उइगुर मुस्लिम समुदायमाथि चीनले आफ्नो देशमा गर्दै आएको अत्याचारविरुद्ध नेपालमा प्रदर्शन भएको छ । नेपालमा रहेका मुस्लिम समुदायका प्रतिनिधिहरुले चीनमा उइगुर मुस्लिम समुदायमाथि अत्याचार गरी नरसंहार मच्चाएको भन्दै चीन..

पुरा पढ्नुहोस् »

कोरोनाकै बेला नाइट क्लवमा पार्टी, प्रहरी छिरेपछि भागदौडमा १३ को मृत्यु ८ भाद्र २०७७, सोमबार ०२:०६

एजेन्सी, भदौ ८ । कोरोना भाइरसको प्रतिबन्द कायम रहेका बेला पेरुमा एक नाइट क्लवमा पार्टी गरिएको छ । प्रतिबन्ध उल्लंघन गर्दै गरिएको पार्टीमा प्रहरीले छापा मार्दा भागदौडमा परि १३ जनाको मृत्यु भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु..

पुरा पढ्नुहोस् »

नेपालविरुद्ध खनिदै आएका भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउन आदेश १२ जेष्ठ २०७७, सोमबार १२:५८

काठमाण्डौं, जेठ १२ । केही दिनयता नेपाल र नेपालीहरुप्रति आक्रमक रुपमा प्रस्तुत भैरहेका भारतीय पत्रकार अर्नब गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ । मुस्लिम धर्मावलम्बीको..

पुरा पढ्नुहोस् »

विमान दुर्घटनामा १०७ जनाको मृत्यु ९ जेष्ठ २०७७, शुक्रबार १७:०७

एजेन्सी, जेठ ९ । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम अख्तरले विमन..

पुरा पढ्नुहोस् »

हवाई उडान जेठ २ सम्म बन्द रहने १३ बैशाख २०७७, शनिबार ०९:३४

पोखरा, बैशाख १३ । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । ‘हवाई उडानहरु अप्रिल ३० सम्म..

पुरा पढ्नुहोस् »

भारतमा लकडाउन ३ साता थपियो २ बैशाख २०७७, मंगलवार ०५:११

पोखरा, बैशाख २ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि भारतले थप ३ साता लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै ३ मे सम्म लकडाउन थप्ने घोषणा गरेका हुन् । निरन्तर कोरोना संक्रमण बढ्दै..

पुरा पढ्नुहोस् »

कोरोना पीडितलाई तत्काल राहत दिन एनआरएनए महिला तथा यूवा विभागको सहयोग संकलन सुरु २६ चैत्र २०७६, बुधबार ०३:२६

पोखरा, चैत २६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत वान एनसीसी वान प्रोजेक्ट एवं महिला तथा युवा विभागले कोरोना भाइरसबाट पीडित ब्यक्ति र परिवारको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना..

पुरा पढ्नुहोस् »