प्रमुख समाचार


नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा ८ पुष २०७६, मंगलवार १०:१०

  तनहुँ, पुस ८ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताए । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस..

पुरा पढ्नुहोस् »

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा ८ पुष २०७६, मंगलवार १०:०२

  काठमाडौं, पुस ८ । उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन..

पुरा पढ्नुहोस् »

कुहिरोसँगै छेकिए गीतकार सुक गुरुङ ६ पुष २०७६, आईतवार १६:०८

पोखरा, पुस ६ । छेक्यो छेक्यो देउराली डाडाँ हुस्सु र कुहिरोले, छाडेन मलाई जहाँ गएपनि मायाको धुईरोले.....। नेपथ्यमै रहेको नेपथ्य व्याण्डलाई यो गीतले एकाएक चर्चित बनाईदियो । युवादेखि बृद्धाबृद्धलाई यो गीतको शब्दले निकै छोयो । गीतका रचनाकार एवं..

पुरा पढ्नुहोस् »

यि हुन् नेपालका दश धनाढ्य, पूर्व राजा दशौं नम्बरमा ६ पुष २०७६, आईतवार १५:०१

एजेन्सी, पुस ६ । अमेरिकाको फोब्र्स म्यागेजिनले नेपालका १० धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । फोब्र्सले सार्वजनिक गरेको नामावलीमा पशुपति शमशेर जंङ्गबहादुर राणा देखि पूर्व राजा ज्ञानेन्द्र शाहको नाम समावेश गरेको छ । फोब्र्सले सार्वजनिक..

पुरा पढ्नुहोस् »

नेकपा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित ६ पुष २०७६, आईतवार १०:४४

  काठमाडौँ, पुष ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । पार्टी कार्यालय..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहचोकमा डलाग्दो दुर्घटना ६ पुष २०७६, आईतवार ०४:१५

पोखरा, पुस ६ । पोखराको सभागृहचोकमा डरलाग्दो दुर्घटना भएको छ । मध्यराती ग १ च ९४७३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा पोखराकैै जाल्पारोडका ४० बर्षिय अनिश कुमार श्रेष्ठ घाइते भएका छन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको बताईएको छ..

पुरा पढ्नुहोस् »

विप्लवका कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षकै अपहरण ६ पुष २०७६, आईतवार ०४:०२

दैलेख, पुस ६ । जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका..

पुरा पढ्नुहोस् »

पोखरामा फिल्म हेर्दै समिक्षा सुरु ५ पुष २०७६, शनिबार १५:२१

पोखरा, पुस ५ । हरेक महिनाको पहिलो शनिबार विहान ८ बजे पोखरा थिएटरको गन्र्धव नाटकघरमा जम्मा हुने । एउटा चलचित्र हेर्ने । चलचित्र हेसिकेपछि त्यस चलचित्रको बारेमा समिक्षा गर्ने । राम्रा पक्ष ग्रहण गर्ने । नराम्रा कुरालाई अब निर्माण हुने चलचित्रमा..

पुरा पढ्नुहोस् »

बगर भाइखलकलाई पांचौ हेटौडा भेट्रान्स एट ए साइड फोर्टी प्लस फुटवलको उपाधी ५ पुष २०७६, शनिबार १४:०६

पोखरा पुस ५ । हेटौडामा सम्पन्न पांचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय फुटवल प्रतियोगिता २०७६को उपाधी पोखराको बगर भाइखलकले हात पारेको छ । हेटौडा भेट्रान्सले आयोजना गरेको फोर्टी प्लस एट ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा..

पुरा पढ्नुहोस् »

पर्यटकीय गाउँ सिक्लेस जाने सडक कालोपत्रे हुँदै, ३८ करोड बिनियोजन ५ पुष २०७६, शनिबार ११:४२

पोखरा, पुस ५ । कास्कीको पर्यटकीय क्षेत्र सिक्लेस जाने बाटो कालोपत्रे गर्न सरकारले बजेट विनियोजन गरेको छ । काहुँखोला दुधपोखरी सडक स्तरोन्नतीका लागि संघ र प्रदेश सरकारले ३७ करोड ९४ लाख रुपैेयाँ बजेट दिएको हो । यसअघि पनि भौतिक पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »