प्रमुख समाचार


विपन्न विद्यार्थीलाई सांसद दवाडीले थाले गोरखामा छात्रबृत्ति अभियान २२ पुष २०७६, मंगलवार ०४:३१

पोखरा, पुस २२ । प्रदेशसभा सांसद प्र्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा यो बर्षको छात्रबृत्ति अभियान सुरु गरेका छन् । विपन्न र जेहेन्दार विद्यार्थीलाई लक्षित गरी उनले छात्रबृत्ति वितरण थालेका हुन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट..

पुरा पढ्नुहोस् »

गाडी र मोटरसाईकल दुर्घटनामा ३ जनाको मृत्यु २२ पुष २०७६, मंगलवार ०३:२२

काठमाण्डौं, पुस २२ । देशभरका विभिन्न ठाउँमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाईते छन् । ओखलढुङ्गा, चितवन, सप्तरी, मकवानपुर र सुनसरीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ३ मा मोटरसाइकल दुर्घटना..

पुरा पढ्नुहोस् »

सस्तोमा घरायसी सामान किन्ने थलो नयाँबजारको मेला २१ पुष २०७६, सोमबार १५:५७

पोखरा, पुस २१ । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनका स्टलहरु रहेका छन् । औद्यागिक उत्पादनदेखि घरायसी सामानहरुको किनमेलको लागि मेला उपयुक्त थलो भएको संघका..

पुरा पढ्नुहोस् »

बसपार्क क्षेत्रका होटलबाट १ सय १३ जना पक्राउ २० पुष २०७६, आईतवार १५:२९

काठमाण्ठौं, पुस २० । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् । सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ८० पुरूष र ३३..

पुरा पढ्नुहोस् »

पोखरामा व्यापार मेला जारी २० पुष २०७६, आईतवार १५:००

पोखरा, पुस २० । पोखराको नयाँबजारमा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला जारी छ । मेलाको तेस्रो दिन आइतबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए..

पुरा पढ्नुहोस् »

एकलौटी निर्णय भयो : पौडेल १९ पुष २०७६, शनिबार १०:००

  भरतपुर, पुस १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए । उनले..

पुरा पढ्नुहोस् »

निषेधको राजनीतिले मुलुकको हित गर्दैन : डा. महत १९ पुष २०७६, शनिबार ०९:५६

  काठमाडौं, पुस १९ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले निषेधको राजनीतिले मुलुकको हित नगर्ने बताएका छन् । शनिबार ललितपुरमा युवा समाज नेपालले आयोजना गरेको ‘युवासँग संवाद’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारमा संलग्न दलले निषेधको..

पुरा पढ्नुहोस् »

पूरै समय अब आर्थिक क्रान्तिमा लगाउँछु : दाहाल १९ पुष २०७६, शनिबार ०९:४३

  काठमाडौं, पुस १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुको ध्यान अब आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने बताएका छन् । अन्नपूर्ण–काठमाडौं समाजको तेस्रो वार्षिक साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै..

पुरा पढ्नुहोस् »

पोखरामा औद्योगिक ब्यापार मेला सुरु, आजदेखि सबै कार्यक्रम प्रदर्शनी केन्द्रमा १९ पुष २०७६, शनिबार ०३:२९

पोखरा, पुस १९ । पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन भएको छ । झरीका बावजुद सयौँ महिला समूह, सांस्कृतिक टोली, टोल विकास संस्था तथा उद्योगी÷व्यवसायीहरुको समुपस्थितिमा गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

गोरखामा जराङ कप फुटवल हुने १८ पुष २०७६, शुक्रबार १७:१७

पोखरा, पुस १८ । गोखराको बारपाक सुलिकोट गाउँपालिका स्थित जराङमा जराङ कप फुटवल प्रतियोगिता हुने भएको छ । माघेसंक्रान्तिको अवसर पारेर माघ १ देखि ५ गतेसम्म जराङ कप प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पहिलो हुनेले ७० हजार रुपैयाँ नगद सहित कप,..

पुरा पढ्नुहोस् »