प्रदेशको नाम गण्डकी राख्न माग गर्दै ब्यापक प्रदर्शन २७ जेष्ठ २०७५, आईतवार ०८:५५
पोखरा, जेठ २७ । प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ । पोखराको चिप्लेढुंगादेखि प्रदेशसभा सम्म ¥यालिसहित आएको टोलिले अहिले प्रदेशसभाको गेट अगाडी धर्ना सहित नाराबाजी गरिरहेका छन् । उनीहरुले जातिय..
पुरा पढ्नुहोस् »