प्रमुख समाचार


बेगनासतालमा डुंगा डुब्दा २ जना घाईते ७ आश्विन २०७५, आईतवार ००:५९

पोखरा, असोज ७ । बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको छ । शनिवार मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् । यसअघि बेगनास तालमै भदौ २३ गते शनिबार..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघमा दामु अधिकारी विजयी, पदाधिकारीमा प्रजु प्यानल (मत सहित) ६ आश्विन २०७५, शनिबार १५:१६

पोखरा, असोज ६ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी भएका छन् । प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजूलाई ७ मतान्तरले पराजीत गर्दै अधिकारी विजयी भएका हुन् । अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ । औपचारिक..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको चुनाब चल्दै, कसले जित्ला ? ६ आश्विन २०७५, शनिबार ०१:४९

पोखरा, असोज ६ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन जारी छ । शुक्रबार देखी शुरु भएको अधिवेशन अन्तरगत आज चुनाब हुदैछ । यो चुनाबबाट २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचन विहान ८ बजे देखी दिउँसो ४ बजे सम्म सञ्चालन हुनेछ । यो बर्षको..

पुरा पढ्नुहोस् »

दामु अधिकारीलाई रवीन्द्रबहादुर प्रजुको खुलापत्र ६ आश्विन २०७५, शनिबार ०१:०६

पोखरा, असोज ६ । प्रिय मित्र दामुजी, २०७५ असोज ५ गतेको समाधान दैनिक पत्रिकामा प्रकाशित वक्तब्यमा तपाईंको गुनासो, शिकायत, स्पष्टिकरण, सफाई, आदि जे नाम दिएपनि ध्यानाकर्षण भएको छ । प्रिय मित्र, स्वार्थपूर्ण भावना रहित प्रतिस्पर्धा गर्नु नै नेतृत्वको..

पुरा पढ्नुहोस् »

भूकम्पमा मरेका व्यक्ति पोखरामा जिउँदै भेटिए ५ आश्विन २०७५, शुक्रबार १५:३४

पोखरा, असोज ५ । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा..

पुरा पढ्नुहोस् »

भालु पहाडमा टुरिजम स्पट बन्ने, ४५ करोड लगानी हुँदै ५ आश्विन २०७५, शुक्रबार ०९:२४

पोखरा, असोज ५ । स्याङजाको फेदीखोला गाउँपालिका स्थित भालुपहाडलाई नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने भएको छ । पर्यटनमैत्री भौतिक संरचना निर्माणका लागि गुरुयोजना समेत तयार भैसकेको छ । फेदीखोला गाउँपालिकाले पहाडको विकास र पर्यटक..

पुरा पढ्नुहोस् »

अर्थमन्त्री खतिवडाको निर्देशन–कर लिन अँध्यारो कोठातिर नजानुस्, सबै कारोबार उज्यालोमा गर्नुहोला ५ आश्विन २०७५, शुक्रबार ०९:०६

पोखरा, असोज ५ । अर्थमन्त्री युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिश्पर्धा नगर्ने बताएका छन् । लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साह गर्ने तर प्रतिश्पर्धा नगर्ने उनले बताए । ‘लगानीको नेतृत्व गर्ने तपाईंहरु नै हो । सरकार निजी क्षेत्रसँग..

पुरा पढ्नुहोस् »

अव बाईकलाई ५ लिटरमात्रै पेट्रोल दिईने, देशैभरी पेट्रोलियम पदार्थको अभाव ५ आश्विन २०७५, शुक्रबार ०८:१४

काठमाण्डौं, असोज ५ । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल..

पुरा पढ्नुहोस् »

नेकपाले तोक्यो प्रदेशका ईन्चार्ज र अध्यक्ष, गण्डकीमा पृथ्वीसुब्बा ईन्चार्ज, हितराज अध्यक्ष ५ आश्विन २०७५, शुक्रबार ०७:५५

पोखरा, असोज ५ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्जको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

स्थानीयले रोकेपछि अन्नपूर्ण आधार शिविरमा सडक नलैजाने गाउँपालिकाको निर्णय ५ आश्विन २०७५, शुक्रबार ०५:३६

पोखरा, असोज ५ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पदमार्ग क्षेत्रमा सडक नखन्ने निर्णय गरेको छ । आधार शिविरको बाटोमा पर्ने स्थानीयहरुले सडक नखन्ने निर्णय गरेपछि गाउँपालिकाले त्यसैलाई समर्थन गरेको हो । विश्वकै उत्कृष्ट पदमार्ग क्षेत्रमा पर्ने..

पुरा पढ्नुहोस् »