पोखरा उद्योग बाणिज्य संघ–निर्वाचित टोलिले लिए शपथ ८ आश्विन २०७५, सोमबार ०८:४६
पोखरा, असोज ८ । पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुले सपथ तथा पदभारग्रहण गरेका छन् । पोखरा उद्योग वाणिज्य संघमा सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार सम्हालेका हुन्..
पुरा पढ्नुहोस् »