प्रमुख समाचार


बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित १२ आश्विन २०७५, शुक्रबार ०१:४८

संखुवासभा, असोज १२ । संखुवासभामा जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा..

पुरा पढ्नुहोस् »

कता गयो एनजीओले भित्र्याएको २० अर्ब ? १२ आश्विन २०७५, शुक्रबार ०१:४०

काठमाण्डौं, असोज १२ । गैरसरकारी संस्था (एनजीओ) ले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए । त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ । नेपालका ७ सय २३ एनजीओलाई २०७४÷७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको..

पुरा पढ्नुहोस् »

धनगढीका मेयरलाई पक्राउ गर्न प्रदेश सांसदको सामुहिक उजुरी ११ आश्विन २०७५, बिहीबार १६:३४

कैलाली, असोज ११ । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई पक्राउ गरिनुपर्ने भन्दै प्रदेश ७ का २० जना सांसदले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उनीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा वडलाई कारबाही गर्न माग गर्दै..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका कर्मचारी तलब नपाएपछि काम छोडेर हड्तालमा ११ आश्विन २०७५, बिहीबार १६:०७

पोखरा, असोज ११ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले तलब नपाएपछि काम छाडेर बिहीबारदेखि हड्तालमा उत्रिएका छन् । प्रशासनले आफूहरुमाथि ज्यादति गरेको साथै कार्यरत करार कर्मचारीले ३ महिनादेखि तलब नपाएको कारण..

पुरा पढ्नुहोस् »

रक्सीको झोंकमा ढुंगाले बजाए, रन्थनिएकी श्रीमतिलाई पानी खुवाए र बचाउन नसकेपछि भागे ११ आश्विन २०७५, बिहीबार ११:४७

पोखरा, असोज ११ । आँफैले मारेकी श्रीमतिको पनि मायाँ ? पोखरामा बुधबार यस्तै घटना भयो । रक्सी पिएर राति ढिलो घर पुगेपछि श्रीमतिले गाली गरिन यान बहादुर गुरुङलाई । रक्सीले टिल परेका यानबहादुरले नजिकैको लोहोरो उचालेर श्रीमतिको टाउकामा बजाईदिए..

पुरा पढ्नुहोस् »

बलात्कार र हत्या विरुद्ध पाेखरामा विद्यार्थीको प्रदर्शन–’महिला सुरक्षा ज्ञारेण्टी गर !’ (भिडियो) ११ आश्विन २०७५, बिहीबार ०८:५५

पोखरा, असोज ११ । देशभरी महिला हिंसा र बलात्कार तथा हत्याका घटना प्रतिदिन बढ्न थालेपछि पोखराका साना विद्यार्थीहरु पनि आन्दोलनमा होमिएका छन् । महिला हिंसा विरुद्धको आन्दोलनमा उनीहरुले विहिबार पोखरामा जुलुस नै निकाले । विद्यार्थीहरुले महिला..

पुरा पढ्नुहोस् »

मेयरले हाने लेखा अधिकृतलाई २ झापड, कर्मचारी आक्रोशित ११ आश्विन २०७५, बिहीबार ०८:२२

जनकपुर, असोज ११ । महोत्तरीको भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई झापड हानेका छन् । कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ । पटक–पटक..

पुरा पढ्नुहोस् »

यानबहादुरले किन गरे श्रीमतिको हत्या ? ११ आश्विन २०७५, बिहीबार ०४:३०

पोखरा, असोज ११ । यानबहादुर बुधबार राती ढिलो गरी घर फर्किए । रक्सीले टिल परेर घर आएका उनलाई श्रीमतिले किन ढिलो आएको भनेर गाली गरिन् । यानबहादुर झोकिए र ढुंगाले टाउकामा बजाईदिए । घटना राती साढे ९ बजेपछि भएको हो । सँधैजसो रक्सी पिएर घर आउने..

पुरा पढ्नुहोस् »

अपडेट–पोखरामा श्रीमतिको हत्या गरेर भागेका श्रीमान् पक्राउ ११ आश्विन २०७५, बिहीबार ०३:३९

पोखरा, असोज ११ । पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । बुधबार राती घरमै श्रीमतिको हत्या गरेर उनी भागेका थिए । विहानैदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

पोखरामा श्रीमानले मारे आफ्नै श्रीमति ११ आश्विन २०७५, बिहीबार ०३:०३

पोखरा, असोज ११ । पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । बुधबार साँझ ५५ बर्षिय यानबहादुर गुरुङले आफ्नै श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् । हत्या गरेपछि बोरामा पोको पारेर..

पुरा पढ्नुहोस् »