प्रमुख समाचार


महानगरको फोहोर उठाउने गाडी दशैं खर्च उठाउन घरघरै १७ आश्विन २०७५, बुधबार ११:१७

पोखरा, असोज १७ । पोखरा महानगरपालिकाले फोहोर ब्यवस्थापन राम्रोसँग गर्न सकेको छैन । समयमा फोहोर उठाउने गाडी नआउँदा सेवाग्राही नागरिक हैरान भएका छन् । नागरिकहरुले सरसफाई शुल्क पनि महिनै पिच्छे बुझाउँदै आएका छन् । अरु बेला टोल समेत नदेखेका फोहोर..

पुरा पढ्नुहोस् »

‘दीपक मनाङेको क्षेत्रमा चुनाव गर्न कानुन छैन’ १७ आश्विन २०७५, बुधबार १०:२३

पोखरा, असोज १७ । गण्डकी प्रदेशमा सुरुदेखि नै एकजना सांसद रिक्त छन् । मनाङ (ख) बाट निर्वाचित सांसद दीपक मनाङेलाई मुद्धा लागेर जेल पसेपछि यहाँको सांसद पद रिक्त रहेको हो । चुनाव भएको १ बर्ष बित्न लाग्दा समेत मनाङमा चुनाव गर्ने कुरा उठेको छैन ।..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशको लोगोमाथी उजुरी १७ आश्विन २०७५, बुधबार ०९:५६

पोखरा, असोज १७ । गण्डकी प्रदेशले दुईदिन अघि सार्वजनिक गरेको लोगोमाथी एकजनाले उजुरी गरेका छन् । लोगो निर्माण प्रतिश्पर्धामा सहभागी एक प्रतिश्पर्धीले आफुले बनाएको लोगोसँग मेल खाएकोले छानवीनको माग गर्दै उजुरी हालेका हुन् । पोखराका महेन्द्र..

पुरा पढ्नुहोस् »

पोखरामा यतिले ७२ सीटे ठूलो जहाज उडाउने १७ आश्विन २०७५, बुधबार ०७:१५

पोखरा, असोज १७ । यती एयरलाईन्सले ७२ सीट क्षमता भएको एटिआर ७२–५०० जहाज पोखरा उडाउने भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान लागेको हो । बुधबारदेखि नै..

पुरा पढ्नुहोस् »

बलात्कारपछि हत्या गरिएकी श्रेयाको शव आफन्तले बुझ्दै १७ आश्विन २०७५, बुधबार ०४:५६

पोखरा, असोज १७ । पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिय बालिका श्रेया सुनारको शव आफन्तले बुझ्दैछन् । बलात्कारपछि हत्या गरिएकी उनको शव ९ दिनपछि आफन्तले बुझ्न लागेका हुन् । बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उनीहरुले शव बुझ्न लागेका हुन्..

पुरा पढ्नुहोस् »

अमेरिका जाने हैन ? आजदेखि खुल्छ डिभिको आवेदन १७ आश्विन २०७५, बुधबार ०३:२३

पोखरा, असोज १६ । सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आजदेखि खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने..

पुरा पढ्नुहोस् »

पोखराका सहकारी चोर–कसरी समातिए ठगुन्ना ? (पूरा घटना पढ्नुस्) १७ आश्विन २०७५, बुधबार ०२:५३

पोखरा, असोज १७ । चोर्ने पनि विभिन्न कारण हुन्छन् । कोही खान नपुगेर चोर्छन् कोही धनाढ्य बन्न चोर्छन् । कोही चाहीँ फुर्मासीका लागि ज्यानको बाजी थापेर पैसा चोरी गर्छन् । पोखरामा पछिल्लो समय दिनहुँ जस्तै मनि चेन्जर र सहकारी लुटियो । दिनहुँ चोरी..

पुरा पढ्नुहोस् »

अरिङ्गालवाली सिर्जना, एक प्लेटकै ५ सय रुपैयाँ १७ आश्विन २०७५, बुधबार ०१:४०

बेनी, असोज १७ । अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छिन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो,..

पुरा पढ्नुहोस् »

के हुँदैछ पुष्पा केसी र मायाबोधी लामा मृत्युको घटना ? १६ आश्विन २०७५, मंगलवार १५:२१

पोखरा, असोज १६ । अघिल्लो साता पोखरा पुम्दीभुम्दीमा १० बर्षिया बालिकालाई बलात्कार गरी हत्या गरियो । प्रहरीले केही घण्टा भित्रै अपराधी समात्यो । भोलिपल्टै खुदीमा श्रीमतिको हत्या गरे । तत्कालै प्रहरीले अपराधी पक्राउ गर्यो । केही घटनाहरुमा..

पुरा पढ्नुहोस् »

गाडी दुर्घटनामा ८ घाईते १६ आश्विन २०७५, मंगलवार १२:२२

पोखरा, असोज १५ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा भएको दुर्घटनामा ८ जना घाईते भएका छन् । लमजुङको बेशिशहरमा जीप पल्टिँदा २ जना घाईते भए । दोर्दी जाँदै गरेको ग १ ज ६००८ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा दोर्दि गाउँपालिकाकाी ७५ बर्षिया धनकुमारी..

पुरा पढ्नुहोस् »