प्रमुख समाचार


आज पोखरामा गाडी बन्द छैन ५ आश्विन २०७५, शुक्रबार ०२:१५

पोखरा, असोज ५ । मुलुकी संहिता सच्याउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका गाडी चालकहरुका कारण विहिबार पोखराबाट लामो तथा छोटो दुरीका गाडीहरु चलेनन् । माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका उनीहरुले शुक्रबार भने गाडी चल्न रोकेका छैनन्..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको अधिवेशन आजदेखि, कसले बाजी मार्ला ? ५ आश्विन २०७५, शुक्रबार ०१:५४

प्रकाश ढकाल पोखरा, असोज ५ । आजदेखि पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन सुरु हुँदैछ । शुक्रबार उद्घाटन समारोह हुनेछ भने शनिवार निर्वाचन कार्यक्रम छ । यो अधिवेशनले २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचन नजिकिँदै गर्दा..

पुरा पढ्नुहोस् »

पोखरामा पेट्रोल अभाव, पम्पहरुमा गाडीको लाइन ४ आश्विन २०७५, बिहीबार १५:२५

पोखरा, असोज ४ । पोखरामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । ठप्पै नभएपनि पेट्रोल पम्पहरुले चाहेजति डिजेल पेट्रोल दिएका छैनन् । पोखरामा २ दिनदेखि पेट्रोलियम पदार्थ आएको छैन । पहिले पनि आवश्यक्ता भन्दा कम आउने गरेको थियो । ‘आंशिक अभाव देखिन..

पुरा पढ्नुहोस् »

भाडा नबढाए दशैंमा अग्रिम टिकट नखुलाउने ब्यवसायीको निर्णय ४ आश्विन २०७५, बिहीबार १४:३२

काठमाण्डौं, असोज ४ । यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका छन् । यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो । उक्त सहमति भदौ ३१ गते भएको थियो । तर सरकारसँग..

पुरा पढ्नुहोस् »

पूर्व अध्यक्षहरुले नै संघमा राजनीति गरे–अधिकारी प्यानल (विज्ञप्तीसहित) ४ आश्विन २०७५, बिहीबार १२:२९

पोखरा, असोज ४ । पोखरा उद्योग बाणिज्य संघमा चुनावी मिति नजिकिँदै गर्दा दुई पक्षबीच घोचपेच सुरु भएको छ । प्रतिश्पर्धामा हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र महासचिव दामु अधिकारी छन् । दुवैले आ–आफ्नै प्यानल लिएर मत मागिरहेका छन् । एकले..

पुरा पढ्नुहोस् »

नेपाल–भारत मैत्री संघमा जगन गुरुङ ४ आश्विन २०७५, बिहीबार ०७:३४

पोखरा, असोज ४ । नेपाल–भारत मैत्री संघको तेश्रो अधिवेशनले जगन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. वीरबहादुर कार्की, सचिवमा जयराम पौडेल र कोषाध्यक्षमा मीरा आचार्य चयन भए । सदस्यमा इ.विष्णु पौडेल, डा..

पुरा पढ्नुहोस् »

सरकारले दिने पदक कास्कीबाट कसले पाउँदैछन् ? (नामावली सहित) ४ आश्विन २०७५, बिहीबार ०५:२९

प्रकाश ढकाल पोखरा, असोज ३ । सरकारले संविधान दिवसको अवसरमा दिने विभिन्न पदकमध्ये कास्कीबाट मात्रै करिब २० जनाले पाउने भएका छन् । कास्कीबाट सबैभन्दा ठूलो पदक जगमान गुरुङलाई दिईने भएको छ । संस्कृतिविद् गुरुङलाई उज्वल कीर्तिमय राष्ट्रद्धीप पदक..

पुरा पढ्नुहोस् »

पोखरामा गाडी ड्राईभरहरुको आन्दोलन, सार्वजनिक गाडी चल्न रोक ४ आश्विन २०७५, बिहीबार ०२:५२

पोखरा, असोज ४ । पोखरामा सार्वजनिक गाडीका चालकहरु आन्दोलित भएका छन् । नयाँ संहिताको विरुद्धमा उनीहरु आन्दोलित भएका हुन् । नयाँ ऐन आएपछि चालहरुलाई मनपरी थुन्ने र दुख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । पेशा ब्यवसाय..

पुरा पढ्नुहोस् »

दैनिक दुई हत्या, तीन बलात्कार ४ आश्विन २०७५, बिहीबार ०२:२१

काठमाण्डौं, असोज ४ । २०७४/०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो । आव ०७३/७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् । बर्ष ०७४.७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए । यस आधारमा दैनिक तीनभन्दा धेरै..

पुरा पढ्नुहोस् »

संस्थालाई अनुभवी नेतृत्व चाहिन्छ–मुल्मी ४ आश्विन २०७५, बिहीबार ०२:००

पोखरा, असोज ४ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशन लगभग अन्तिम संघारमा आईपुगेको छ । यसका लागि उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन् भने आन्तरिक रणनीतिहरु पनि बुनिरहेका छन् । यो चुनाव पोखरेली ब्यवसायी मात्र नभई देशभरका ब्यवसायी र पोखराका..

पुरा पढ्नुहोस् »