प्रमुख समाचार


पोखरा महानगर–आगनकै सडकमा धराप (फोटो फिचर) ३१ भाद्र २०७५, आईतवार ११:५१

पोखरा, भदौ ३१ । पोखरा महानगरपालिका कार्यालयको पछाडीपछि सडकमा नालिको स्ल्याव भाँचिको डेढ महिना वितिसक्यो । महानगरबाट आलुमाईलाचोक निस्किने सडकको नालीमाथी विछ्याईएको स्ल्याव भाँचिदा अहिले दिनहुँजसो गाडी र मोटरसाईकल पल्टिन्छन् । मुख्य बजार..

पुरा पढ्नुहोस् »

गण्डकीकी सांसद गुरुङको प्रश्न–घिरिङका बलात्कारी वडाध्यक्षलाई कारबाही किन भएन ? ३१ भाद्र २०७५, आईतवार ०९:२५

पोखरा, भदौ ३१ । पाँच महिना अघि बलात्कारको आरोप लागेका तनहुँका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई कारबाही नभएको भन्दै गण्डकी प्रदेशसभामा प्रश्न उठेको छ । सांसद सरिता गुरुङले राज्यशक्तिकै आडमा वडाध्यक्षलाई जोगाउने प्रयास गरिएको..

पुरा पढ्नुहोस् »

’रेडलाइट एरिया खोल्नु पर्छ भन्ने मुख्यमन्त्री गुरुङले राजीनामा दिनुपर्छ’ ३१ भाद्र २०७५, आईतवार ०७:२३

काठमाण्डौं, भदौ ३१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ । आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै..

पुरा पढ्नुहोस् »

पोखरा हुँदै एविसि पुगेकी ताईवानी पर्यटकलाई खोलाले बगायो ३१ भाद्र २०७५, आईतवार ०१:३१

पोखरा, भदौ ३१ । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेकी ताईवानी पर्यटकलाई खोलाले बगाएको छ । ६६ बर्षिय हुइ जु चिइन लाई अन्नपूर्ण गाउँपालिका ११ हिमकु खोलाले बगाएको हो । अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा दिउँसो ३ बजे उनलाई बगाएको..

पुरा पढ्नुहोस् »

पोखराको रत्नचोकमा दिउँसै चोरी ३० भाद्र २०७५, शनिबार ११:२४

पोखरा, भदौ ३० । पोखराको रत्नचोकमा चोरी भएको छ । स्थानीय कुशङ गुरुङको घरमा चोरी भएको हो । घरमा कोही पनि नभएको मौका पारी चोरी भएको घरधनी गुरुङले बताए । ‘हामी आमाको निधन भएपछि पूरानो घर नवलपरासीमा छौं । छोरी छिमेकीकोमा गएर परीक्षाको तयारी गर्दै..

पुरा पढ्नुहोस् »

संसदमा गगनको प्रश्नः सोच र क्षमता दुबैमा बादल लागेका गृहमन्त्री हामीलाई चाहिन्छ र ? ३० भाद्र २०७५, शनिबार १०:४१

काठमाण्डौं, भदौ ३० । नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापाको सोच र क्षमता दुबैमा बादल लागेको टीप्पणी गरेका छन् । ’प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले सोच र क्षमता दुबैमा बादल लागेका गृहमन्त्री हामीलाई..

पुरा पढ्नुहोस् »

निर्मलाका लागि न्याय माग्दै पोखरामा प्रदर्शन (फाेटाे र भिडियो सहित) ३० भाद्र २०७५, शनिबार ०८:५७

पोखरा, भदौ ३० । गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भइरहेको छ । देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन भएको छ । केही ठाउँमा बिहानैदेखि प्रदर्शन..

पुरा पढ्नुहोस् »

महिना दिन नपुग्दै थन्कियो सरकारको नयाँ जहाज ३० भाद्र २०७५, शनिबार ०७:१८

काठमाण्डौं, भदौ ३० । नेपाल वायुसेवा निगमका दोस्रो नयाँ वाइडबडी विमान सञ्चालनमा आएको महिनदिन नपुग्दै ग्राउन्डेड भएको छ । यही भदौ ८ बाट सञ्चलनमा आएको निगमको दोस्रो नयाँ वाइडबडी ३३०–२०० सञ्चालनमा आएको महिनदिन नपुग्दै ग्राउन्डेड भएको हो । योसँगै..

पुरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री गुरुङ चीन जाने ३० भाद्र २०७५, शनिबार ०७:०४

पोखरा, भदौ ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री सहित मुख्य न्यायधिबक्ता राजेन्द्र घिमिरे, प्रमुख सचिव लक्ष्मीराम पौडेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा..

पुरा पढ्नुहोस् »

होसियार ! बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी ३० भाद्र २०७५, शनिबार ०२:३२

कञ्चनपुर, भदौ ३० । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको..

पुरा पढ्नुहोस् »