प्रमुख समाचार


आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्दै यती, तारासँग मर्ज गरेर १९ वटा जहाज १२ कार्तिक २०७५, सोमबार ०२:४७

काठमाण्डौं, कार्तिक १२ । यती एयरलाईन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारी गरेको छ । तारा एयरलाई गाभेर यतीले आफूलाई सबैभन्दा ठूलो कम्पनी बनाउन लागेको हो । सहरी क्षेत्रमा उडान गर्दै आएको यती र दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली आइसियूमा भर्ना १२ कार्तिक २०७५, सोमबार ०२:१२

काठमाण्डौं, कार्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए । थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको..

पुरा पढ्नुहोस् »

विदेश भ्रमणमा जनप्रतिनिधिको ताँती १२ कार्तिक २०७५, सोमबार ०२:०१

काठमाण्डौं, कार्तिक ११ । कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन् । जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन् । गत वर्ष मात्रै ५ हजार ११ जना..

पुरा पढ्नुहोस् »

पोखराको विज्ञापनमा ब्रम्हलुट, ब्यक्ति पोस्दा सरकारलाई करोडौं नोक्सान १२ कार्तिक २०७५, सोमबार ०१:३५

प्रकाश ढकाल पोखरा, कार्तिक १२ । पोखरा महानगरपालिकाले नगरक्षेत्रको होर्डिङ बोर्ड ब्यवस्थापनका लागि भन्दै २०७१ साल साउनमा पोखरा उद्योग बाणिज्य संघसँग सम्झौता गरेर कर उठाउने अनुमति दियो । त्यसभन्दा पहिले नगरपालिकाले आफ्नै कर्मचारी खटाएर..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा ट्रकको ठक्करले मृत्यु भएका दुई गोरखाली को हुन् ? ११ कार्तिक २०७५, आईतवार १६:२१

पोखरा, कार्तिक ११ । दुईदिन अघि काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा शुक्रबार ट्रकको ठक्करबाट गोरखाका दुईजनाको मृत्यु भयो । बाटोमा हिड्दै गरेका उनीहरुलाई ट्रकले एक्कासी ठक्कर दियो । लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६..

पुरा पढ्नुहोस् »

साहुको चार लाख रुपैयाँ चोरेर भाग्ने एकजना गोरखाबाट पक्राउ ११ कार्तिक २०७५, आईतवार १६:०१

गोरखा, कार्तिक ११ । गोरखाको कलश आयल स्टोर्सबाट पैसा चोरेर भागेका सोही पसलका कर्मचारी पक्राउ परेका छन् । उनी शनिवार राती पसलमा रहेको ४ लाख ९ हजार रुपैयाँ चोरेर भागेका थिए । चोरेको आरोपमा मकवानपुर घर भएका १८ वर्षका राज खड्कालाई प्रहरीले पक्राउ..

पुरा पढ्नुहोस् »

गण्डकीमा ६ हजार लाईसेन्स आयो, ७० हजार बाँकी ११ कार्तिक २०७५, आईतवार १३:५९

पोखरा, कार्तिक ११ । गण्डकी प्रदेश यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालयले स्मार्ट लाइसेन्स वितरण सुरु गरेको छ । कार्यालयबाट अहिलेसम्म ५ हजार स्मार्ट लाइसेन्स वितरण भइसकेको कार्यालय निमित्त प्रमुख गोकुलप्रसाद शर्मा पौडेलले बताए..

पुरा पढ्नुहोस् »

दिउँसै लुटियो बैंकभित्रैबाट १७ लाख ११ कार्तिक २०७५, आईतवार १३:४५

झापा, कार्तिक ११ । झापाको बिर्तामोडमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट १७ लाख रुपैयाँ चोरी भएको छ । आइतवार दिउँसो सेवाग्राहीसँग रहेको रकम बैंक भित्रैबाट लुटिएका हो । बिर्तामोड नगरपालिका– ४ का सरस्वता गुरुङले जम्मा गर्न लगेको १७ लाख नगद..

पुरा पढ्नुहोस् »

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने ११ कार्तिक २०७५, आईतवार १३:३३

काठमाण्डौं, कार्तिक ११ । भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा २५ लाख र १५ लाख रुपैयाँ ऋण नपाउने भएका छन् । भूकम्पलगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा १५ लाख र उपत्यकामा २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो..

पुरा पढ्नुहोस् »

लागू औषध र नगद सहित पोखराबाट बराल पक्राउ ११ कार्तिक २०७५, आईतवार १३:१८

पोखरा, कार्तिक ११ । पोखरा १३ मियापाटनबाट लागू औषध सहित एकजना पक्राउ परेका छन् । स्थानीय २८ बर्षिय सुजन बराललाई केही लागू औषध सहित आईतबार पक्राउ गरिएको हो । उनको साथबाट २३ थान डाईजेपाम, २३ थान फेनरागन र २३ थान नुर्फिन लागूऔषध तथा नगद २० हजार..

पुरा पढ्नुहोस् »