प्रमुख समाचार


बेलाउती अड्किएर बालकको मृत्यु ९ कार्तिक २०७५, शुक्रबार १०:३७

पोखरा, कार्तिक ९ । स्याङजामा बेलाउती अड्किएर एक बालकको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाा १३ सिख्रेका प्रकाश नेपालीको ५ बर्षिय छोरा प्रिन्स नेपालीको मृत्यु भएको हो । बेलाउती खाने क्रममा घाटीमा अड्किएर उनको मृत्यु भएको हो । बेलाउती..

पुरा पढ्नुहोस् »

आहा ! हिमाली शहरमा विश्वकै दुर्लभ खेल, माछापुच्छ्रे ताकेर वल हिर्काउँछन् खेलाडी (फोटो फिचर) ९ कार्तिक २०७५, शुक्रबार ०४:२२

पोखरा, कार्तिक ९ । १२ बर्षअघिको कुरा । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा..

पुरा पढ्नुहोस् »

विवेकशील साझा पार्टीको गण्डकी प्रदेश संयोजकमा महेश भण्डारी, शनिवार घोषणा हुने ९ कार्तिक २०७५, शुक्रबार ०३:२३

पोखरा, कार्तिक ९ । विवेकशील साझा पार्टीको गण्डकी प्रदेश संयोजकमा महेश भण्डारी चयन भएका छन् । यद्यपी यसको घोषणा भने शनिवार विशेष कार्यक्रमका साथ हुनेछ । प्रदेश कमिटी घोषणा गर्नकै लागि शनिवार पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ । भण्डरी..

पुरा पढ्नुहोस् »

कात्तिक अन्तिम सातादेखि नेपालीका लागि मलेसियामा रोजगारी खुल्ने ९ कार्तिक २०७५, शुक्रबार ०३:००

काठमाण्डौं, कार्तिक ९ । नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा मलेसियासँग आगामी कात्तिक १२ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउँदैछन्..

पुरा पढ्नुहोस् »

पोखरा प्रिमियर लिग आजदेखि, उद्घाटनमा पोखरा र विराटनगर भिड्दै ९ कार्तिक २०७५, शुक्रबार ०२:४२

पोखरा, कार्तिक ९ । सर्वा्धिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा आजबाट सुरुहुने लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ । खेल उद्घाटन सत्र..

पुरा पढ्नुहोस् »

प्रचण्ड दिनभरका लागि किन जाँदैछन् दिल्ली ? ९ कार्तिक २०७५, शुक्रबार ०२:३४

काठमाण्डौं, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार नयाँ दिल्ली जाने भएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार विहान गएर नयाँ दिल्लीको एक..

पुरा पढ्नुहोस् »

जागिरबाट निकालिएका विष्ट भन्छन्–म अन्यायमा परें, अब अदालत जान्छु ८ कार्तिक २०७५, बिहीबार १५:१२

काठमाण्डौं, कार्तिक ८ । गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालत जाने बताएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चैट ८ कार्तिक २०७५, बिहीबार १४:४६

काठमाण्डौं, कार्तिक ८ । निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि..

पुरा पढ्नुहोस् »

नेकपाको गण्डकी प्रदेश कमिटी १८७ सदस्यीय हुने-एमालेलाई ९९, माओवादीलाई ८८ सदस्य ८ कार्तिक २०७५, बिहीबार १३:०६

पोखरा, कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटी लगभग टुंगिएको छ । औषतमा ५५–४५ प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरि एकीकरण भएका दुई पार्टीबीच सहमति गरिएको हो । केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र केन्द्रीय..

पुरा पढ्नुहोस् »

बसको भाडा भन्दा जहाजको भाडा सस्तो, १४ सयमा पोखरा काठमाण्डौं जान पाईने ८ कार्तिक २०७५, बिहीबार १२:४५

पोखरा, कार्तिक ८ । यात्रु नपाएपछि पोखरा काठमाण्डौं रुटमा जहाजको भाडा ह्वात्तै घटेको छ । बुद्ध र यति एयरलाईन्सले यात्रु तान्न भाडादर नै घटाएका हुन् । काठमाडौबाट पोखराका लागि पहिलो फ्लाइटको भाडादर यतिको १४ सय ३० र बुद्धको १५ सय रुपैयाँ रहेको एयर..

पुरा पढ्नुहोस् »