प्रमुख समाचार


ठूलो परिणाममा लागू औषध सहित पोखराको न्यूरोडबाट २ जना पक्राउ ८ कार्तिक २०७५, बिहीबार १२:३१

पोखरा, कार्तिक ८ । पोखराबाट ठूलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । न्यूरोडबाट अवैध रुपमा लागू औषध विक्रि गर्न लागेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले उनीहरुलाई लागू औषध सहित पक्राउ गरेको छ । प्रहरी निरिक्षक गणेश सुवेदी..

पुरा पढ्नुहोस् »

पोखरामा २ लाख नगद सहित कौडा खेल्ने ८ जना पक्राउ ८ कार्तिक २०७५, बिहीबार १२:१७

पोखरा, कार्तिक ८ । पोखरा ३१ लामास्वाराबाट कौडा खेलिरहेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक गणेश सुवेदीको नेतृत्वमा गएको टोलिले २ लाख नगद सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा २७ तालचोकका ४३ बर्षिय विनोद..

पुरा पढ्नुहोस् »

मुस्ताङमा एकैदिन चार हजार पर्यटक ८ कार्तिक २०७५, बिहीबार ०३:४३

पोखरा, कार्तिक ८ । मुस्ताङमा पछिल्लो समय निकै धेरै पर्यटक पुग्छन् । प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न..

पुरा पढ्नुहोस् »

जनकपुर–जयनगर रेल सञ्चालनको जिम्मा भारतलाई दिने तयारी ८ कार्तिक २०७५, बिहीबार ०३:२६

जनकपुर, कार्तिक ८ । जयनगर–जनकपुर रेल सञ्चालनको अन्तिम तयारी हुँदा नेपाल पूर्ण रूपमा भारतमै भर पर्नुपर्ने भएको छ । रेल र दक्ष चालक नहुँदा रेल्वे भारतलाई नै भाडामा दिएर सञ्चालनको तयारी थालिएको छ । रेल्वे निर्माणको रेखदेख अहिले रेल विभागले..

पुरा पढ्नुहोस् »

प्रदेश र स्थानीय तहमा गए खरदारलाई नासु, उपसचिवलाई सहसचिव बनाउने तयारी ८ कार्तिक २०७५, बिहीबार ०३:०३

काठमाण्डौं, कार्तिक ८ । प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन नसकेपछि सरकारले कर्मचारी समायोजन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको छ । प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई स्वतः एक तह बढुवा दिने, सेवा–सुविधा वृद्धि गर्ने व्यवस्थासहित समायोजन ऐन..

पुरा पढ्नुहोस् »

कस्तो अचम्म–बुढेसकालमा हजुरबा–हजुरआमाको बिहे ८ कार्तिक २०७५, बिहीबार ०२:५५

रामेछाप, कार्तिक ८ । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै । सुन्दै अचम्म लाग्ने यो चलन..

पुरा पढ्नुहोस् »

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाण्डाैंमा अावास बनाउने तयारी ७ कार्तिक २०७५, बुधबार १५:२०

काठमाण्डौं, कार्तिक ७ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गरिदिने भएको छ । सरकारले प्रत्येक प्रदेशको नाममा राजधानीको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारी गरेको हो । यस्तो आवास प्रदेश..

पुरा पढ्नुहोस् »

अफिसमै सुन्दरीको चुम्बन, भिडियो भाइरल बनाउने भन्दै करोडको बार्गेनिङ (पूरा विवरण सहित) ७ कार्तिक २०७५, बुधबार १३:३९

काठमाण्डौं, कार्तिक ७ । ठगका हजार दाउ हुन्छन् भनेझैं प्रहरीलाई नै चकित पार्ने गरी एउटा ठगीको प्रयास भएको छ । प्रहरीको अनुसन्धान–प्रविधि दिन प्रतिदिन विकसित भइरहेको अवस्थामा ठगी गर्नेहरुले नयाँनयाँ तरिका अपनाउन थालेका छन् । महानगरीय प्रहरी..

पुरा पढ्नुहोस् »

पोखरा प्रिमियर लिगको विजेतालाई २७ लाख रुपैयाँ पुरस्कार ७ कार्तिक २०७५, बुधबार १३:२१

पोखरा, कार्तिक ७ । शुक्रबारदेखि पोखरा रंगशालामा शुरु हुने टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको पुरस्कार राशी सार्वजनिक गरिएको छ । फ्रेन्चाईज टिम बीचको प्रतिस्पर्धामा नेपालमा सञ्चालित क्रिकेटको प्रिमियर लिगको पुरस्कार राशी..

पुरा पढ्नुहोस् »

स्याङजामा गाउँपालिका अध्यक्षले प्रहरी कुटे ७ कार्तिक २०७५, बुधबार १३:००

स्याङजा, कार्तिक ७ । स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गरेका छन् । हरिनास गाउँपालिका वडा नम्बर ६ दग्दीमा भएको भलिवल प्रतियोगितामा सामान्य भनाभन भएपछि अध्यक्ष मानन्धरले दार्सिङ प्रहरी चौकीका..

पुरा पढ्नुहोस् »