अमेरिका एउटा दलदल हो, आएपछि फर्किन गाह्रो छ–गोविन्द पौडेल १४ कार्तिक २०७५, बुधबार ०४:१२
अमेरिका, कार्तिक १४ । नेपालको विपक्षी ध्रुवकाे देश । धेरैको सपनाको देश । अमेरिका नामको देश जान ज्यानै जोखिममा पार्नेको पनि यहाँ कमी छैन् । लाखौँ खर्चेर अमेरिका जान मानिसहरु सहजै तयार हुन्छन् । चाहे डिभी परोस वा चाहे मेक्सिकोको पर्खाल नाघेर होस्..
पुरा पढ्नुहोस् »