प्रमुख समाचार


युवकले गरे श्रीमतीको हत्या–४ सन्ताको विचल्ली, श्रीमान पक्राउ १८ कार्तिक २०७५, आईतवार १३:२६

गुल्मी, कार्तिक १८ । गुल्मीमा श्रीमतीको हत्या गरी फरार युवक पक्राउ परेका छन् । प्रहरीले आइतबार मदाने गाउँपालिका ६ पनाहाका ३३ वर्षका दुर्गा नेपालीलाई धाराचौर गहुँछरे भन्ने ठाउँको जंगलबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक दीपककुमार बस्नेतका..

पुरा पढ्नुहोस् »

पोखरामा युवाहरुबीच फाईट, दुईजना घाईते १८ कार्तिक २०७५, आईतवार १०:५९

पोखरा, कार्तिक १८ । पोखराको पृथ्वीचोकमा युवाहरु बीच भएको झगडामा दुईजना घाईते भएका छन् । पृथ्वीचोकमा ५÷७ जना यूवाहरुबीच भनाभन भएपछि झगडा भएको थियो । झगडामा पोखरा ७ रत्नचोकका ३५ बर्षिय विमल पहारी र राष्ट्रबैंकचोक बस्ने ३० बर्षका प्रदीप गुरुङ..

पुरा पढ्नुहोस् »

मलामी बोकेको ट्याक्टर पल्टियो, २ जनाको मृत्यु १८ कार्तिक २०७५, आईतवार १०:५२

कञ्चनपुर, कार्तिक १८ । कञ्चनपुरमा मलामी बोकेर घर फर्किरहेको ट्याक्टर दुर्घटना भएको छ । बेदकोट नगरपालिका–४ बैतडाका ८४ वर्षीय नरीभान धानुकको महाकालीमा अन्त्येष्टि गरेर मालामी बोकेर घर फर्किरहेको से१त ५४२२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो..

पुरा पढ्नुहोस् »

सभापतिमा उठे शेरबहादुर देउवालाई हराउँछौं–गगन थापा १८ कार्तिक २०७५, आईतवार १०:२९

काठमाण्डौं, कार्तिक १८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई पुनः उम्मेदवारी नदिन आग्रह गरेका छन् । नागरिक नेटवर्कको संवाद कार्यक्रममा उनले पार्टीको हितको लागि देउवा अब सभापति बन्न नहुने..

पुरा पढ्नुहोस् »

चापाकोटका मेयरको रारामा चटक, रक्सी पिएर झगडा गर्दा ४ जना घाईते १८ कार्तिक २०७५, आईतवार ०९:२१

स्याङजा, कार्तिक १८ । सरकारी खर्चमा ३० जना लिएर रारा भ्रमणमा गएको स्याङजाको चापाकोट नगरप्रमुख शिव गिरीको टोलीले कालीकोट जिल्लामा मदिरा सेवन गरी झगडा गर्दा मेयरसहित केही घाइते भएका छन् । बिहीबार रारा भ्रमणको लागि निस्किएको नगरपालिकाको टोली..

पुरा पढ्नुहोस् »

सांसदलाई ल्यापटप बाँढ्दै सरकार १८ कार्तिक २०७५, आईतवार ०२:४१

जनकपुरधाम, कार्तिक १८ । प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीको भिषा च्यातिएपछि बेलायत भ्रमण रद्ध १८ कार्तिक २०७५, आईतवार ०२:२९

काठमाण्डौं, कार्तिक १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्ध भएको छ । नेपालीहरुका लागि बेलायतले भिसा भारतस्थित दुतावासबाट दिने गरेको छ । भारतीय दुतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिषा..

पुरा पढ्नुहोस् »

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ १८ कार्तिक २०७५, आईतवार ०२:१३

काठमाण्डौं, कार्तिक १८ । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले..

पुरा पढ्नुहोस् »

हचुवाको भरमा सरकारले तोक्यो सय पर्यटकीय गन्तव्य १८ कार्तिक २०७५, आईतवार ०२:०५

काठमाण्डौं, कार्तिक १८ । पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्य घोषणा गरेको पाइएको छ । आजकोकान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेका पर्यटकीय..

पुरा पढ्नुहोस् »

टिपर र मोटरसाईकल ठोकिँदा थापा घाईते १७ कार्तिक २०७५, शनिबार १३:५६

पोखरा, कार्तिक १७ । तनहूँको शुक्लागण्डकी नगरपालिका ७ कुम्ले खोला मा टिपर र मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । ग १ ख ७७४० नम्वरको टिपर र ग १० प ७३९४ नम्वरको मोटरसाईकल ठोकिएका हुन् । दुर्घटनामा मोटरसाईकल चालक सोही ठाउँका ३३ बर्षिय जगनबहादुर..

पुरा पढ्नुहोस् »