प्रमुख समाचार


ट्याक्टर पल्टिँदा वनभोज खाएर फर्केका ३ जनाको मृत्यु, ३६ जना घाईते २५ कार्तिक २०७५, आईतवार १५:४९

उदयपुर, कार्तिक २५ । उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३६ बढी घाइते..

पुरा पढ्नुहोस् »

यस्तो पो समाजसेवा ! पोखरामा बृद्धबृद्धालाई निशुल्क ट्याक्सी (पढ्नुस पूरै) २५ कार्तिक २०७५, आईतवार १४:२८

पोखरा, कार्तिक २५ । मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग१ज ४९०९ नम्बरको टयाक्सी टक्क अडिन्छ । टयाक्सीबाट झर्छन् दुई वृद्धवृद्धा । ड्राइभरलाई भाडा बुझाउन खोज्छन् । तर ति ड्राइभरले लिन मान्दैनन् । वृद्धाश्रमका..

पुरा पढ्नुहोस् »

बाख्रा चराउन गएकी १२ वर्षीया बालिका मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका २५ कार्तिक २०७५, आईतवार १३:१०

उदयपुर, कार्तिक २५ । उदयपुरमा शनिबार एक १२ वर्षीया बालिकाको मृत अवस्थामा फेला परेकी छिन् । रौतामाई गाउँपालिका वडा नम्बर ३ लाफागाउँ अमला भन्ज्यांग घर भएकी १२ वर्षीया बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा आफ्नै श्रीमानले गरे श्रीमतिको हत्या, श्रीमान भैरहवाबाट पक्राउ २५ कार्तिक २०७५, आईतवार १२:५४

पोखरा, कार्तिक २५ । आफ्नै श्रीमतिको हत्या गरि फरार श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार राती पोखरा २७ रिठ्ठेपानीमा श्रीमतिको हत्या गरि भागेका श्रीमानलाई कास्की प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो । रिठ्ठेपानीमा डेरा गरि बस्ने ३२..

पुरा पढ्नुहोस् »

वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु–मन्त्री अधिकारी २५ कार्तिक २०७५, आईतवार ०५:३७

पाेखरा, कार्तिक २५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाईडबडी खरिद प्रक्रियामा आफ्नो गल्ती भए राजनीतिबाटै सन्यास लिने उद्घोष गरेका छन् । अनलाईनखवरसँगको कुराकानीमा उनले वाईडबडी खरिदमा आफुले कुनै कमजोरी नगरेको..

पुरा पढ्नुहोस् »

नुवाकोटबाट हराएका पाँच किशोरीको सुर्खेतबाट उद्धार २५ कार्तिक २०७५, आईतवार ०२:२५

काठमाण्डौं, कार्तिक २५ । नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले..

पुरा पढ्नुहोस् »

थाइल्यान्ड हिँडेका मुख्यमन्त्री किन सुटुक्क अमेरिका ? २५ कार्तिक २०७५, आईतवार ०२:१८

काठमाण्डौं, कार्तिक २५ । उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान..

पुरा पढ्नुहोस् »

ग्याष्ट्रिकको तनाव छ ? यसरी जोगिनुस् २५ कार्तिक २०७५, आईतवार ०१:२०

एजेन्सी, कार्तिक २५ । खाद्य नलीले खाएको खानेकुरा पेटमा र्पुयाउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो । एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ । तर, त्यही समयमा..

पुरा पढ्नुहोस् »

कुनै युवतीलाई मन पराउनुहुन्छ ? यसरी माग्नुहोस् फोन नम्बर २४ कार्तिक २०७५, शनिबार १४:४७

एजेन्सी, कार्तिक २४ । कोही केटाहरू लजालु किसिमका हुन्छन् र मनको कुरा कसैसँग शेयर गर्दैनन् । अलि फरवार्ड खालका केटाहरू त पहिलो भेटमै केटीको नम्बर हात पार्न सफल हुन्छन् । तर केटीहरूले कहाँ सजिलै नम्बर दिन्छन् र ? यहाँ दिइएका केही टिप्स अपनाउनुभयो..

पुरा पढ्नुहोस् »

६ जना मृत फेला, रिन्कुकुमारीको कोठामा भेटियो पेस्तोल २४ कार्तिक २०७५, शनिबार १४:३५

काठमाण्डौं, कार्तिक २४ । सर्लाही, बझाङ, सिन्धुपाल्चोक, रुपन्देही, रोल्पा र अर्घाखाँचीमा ६ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको चक्करघट्टा गाउँपालिका ७ पटेर्वा बस्ने २१ वर्षिया रिन्कुकुमारी यादव घरमै सुतिरहेको अवस्थामा शुक्रबार दिउँसो..

पुरा पढ्नुहोस् »