नेपाल


को बन्दैछन् प्रदेश प्रमुख ? यि हुन् चर्चित अनुहार २६ मंसिर २०७४, मंगलवार १६:२९

काठमाण्डौं, मंसिर २६ । नयाँ संविधान अनुसार तीन संरचनाको सरकारमध्ये प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेका छन् । निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आचारसंहिता..

पुरा पढ्नुहोस् »

कास्कीको समानुपातिक मत, एमाले पहिलो पार्टी २६ मंसिर २०७४, मंगलवार १५:५५

प्रकाश ढकाल पोखरा, मंसिर २६ । कास्कीमा समानुपातिकतर्फको मतमा पनि नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधीसभा तर्फ ८२ हजार ६ सय ४८ मत ल्याएर एमाले पहिलो बनेको हो । उसले काँग्रेसको भन्दा २१ हजार ८ सय ५९ मत बढी ल्याएको हो । काँग्रेसको ६० हजार ७ सय..

पुरा पढ्नुहोस् »

काँग्रेसलाई सोलुखुम्बुमा समानुपातिक भोट सबैभन्दा धेरै २६ मंसिर २०७४, मंगलवार १२:०८

सोलुखुम्बु, मंसिर २६ । सोलुखुम्बुमा पत्यक्षतर्फ वाम गठबन्धनसँग पराजित हुन पुगेको कांग्रेस समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । समानुपातिकतर्फको मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र..

पुरा पढ्नुहोस् »

कांग्रेस नेता रमेश लेखक झिनो मतान्तरले पराजीत, दीपक भट्ट सांसद २६ मंसिर २०७४, मंगलवार ०२:१०

कञ्चनपुर, मंसिर २६ । कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा.दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भट्टले २६ हजार ३६४ मत ल्याउँदै निर्वा्चित भएका हुन् । उनको निकटतम..

पुरा पढ्नुहोस् »

बाबुरामले भने–काँग्रेसलाई धोका दिन्न २५ मंसिर २०७४, सोमबार १२:३७

गोरखा, मंसिर २५ । नेपाली कांग्रेसको आडमा गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो संसद अवधिसम्म नेपाली कांग्रेस लाई धोका नदिने प्रष्ट पारेका छन् । कम्युनिष्ट विचार छाडेको बताएपछि फेरि वाम..

पुरा पढ्नुहोस् »

प्रेम सुवालले थामे विजुक्छेको विरासत २५ मंसिर २०७४, सोमबार १०:१३

भक्तपुर, मंसिर २५ । लगातार चुनाव जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे यो पटक उम्मेदवार नहुनु धेरैका लागि ‘सप्र्राइज’ रह्यो । उनको उत्तराधिकारीका रुपमा भक्तपुर १ मा प्रेम सुवाल उम्मेदवार बने । यो क्षेत्र नेमकिपाको गढ नै हो । त्यसैले..

पुरा पढ्नुहोस् »

चुनाव जितेपछि प्रचण्डले के भने ? २५ मंसिर २०७४, सोमबार ०९:५०

अनलाईनखवर डटकम चितवन, मंसिर २५ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । साथै प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । चितवन ३ बाट..

पुरा पढ्नुहोस् »

सर्लाहीको हाल सम्मको मत परिणाम २५ मंसिर २०७४, सोमबार ०९:४६

सर्लाही, मंसिर २५ । सर्लाही क्षेत्र नं. १ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साह विजयी भएका छन्। साह २२ हजार ३६ मत ल्याएर विजयी बनेका छन्। साहले वामगठबन्धनका ध्रुबप्रसाद गौतमलाई ५ सय ७१ मतले पछि पार्दै विजयी बनेका हुन्।..

पुरा पढ्नुहोस् »

एमाले नेता रवीन्द्रले रचे इतिहास (के गरे पढ्नुस्) २५ मंसिर २०७४, सोमबार ०८:००

प्रकाश ढकाल पोखरा, मंसिर २५ । वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले कास्की क्षेत्र नम्बर २ बाट चुनाव जिते । उनले यसपाली चुनाव मात्रै जितेनन् संसदीय नेतृत्वमा कास्कीबाट इतिहास नै रचे । लगातार तेश्रो पटक चुनाव जित्ने रवीन्द्र..

पुरा पढ्नुहोस् »

एमाले नेता रवीन्द्रले रचे इतिहास (के गरे पढ्नुस्) २५ मंसिर २०७४, सोमबार ०७:४१

प्रकाश ढकाल पोखरा, मंसिर २५ । वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले कास्की क्षेत्र नम्बर २ बाट चुनाव जिते । उनले यसपाली चुनाव मात्रै जितेनन् संसदीय नेतृत्वमा कास्कीबाट इतिहास नै रचे । लगातार तेश्रो पटक चुनाव जित्ने रवीन्द्र..

पुरा पढ्नुहोस् »