आगामी चुनावलाई कास्कीमा ३१ मतदान केन्द्र थपिए २४ आश्विन २०७४, मंगलवार ०३:०१
पोखरा, असोज २४ । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधी सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र हेरफेर गरेको छ । आउँदो चुनावलाई कास्कीमा मात्रै ३१ म्तदान केन्द्र थप भएका छन् । वैशाख ३१ मा सम्पन्न स्थानीय तहको चुनावमा..
पुरा पढ्नुहोस् »