गण्डकी


कास्कीको चुनाव–विगतमा कसले जिते कसले हारे (पढ्नुस् विस्तृतमा) २५ कार्तिक २०७४, शनिबार ०२:५६

प्रकाश ढकाल पोखरा, कार्तिक २५ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधीसभा सदस्य चुनावका लागि कास्कीमा सवै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि दावेदारी प्रश्तुत गरेका छन् । उनीहरु यतिबेला चुनावी प्रचारमा ब्यस्त छन्..

पुरा पढ्नुहोस् »

पोखरामा प्रादेशिक सुरक्षा गोष्ठी २५ कार्तिक २०७४, शनिबार ०२:२९

पोखरा, कार्तिक २५ । पोखरामा ४ र ५ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी भएको छ । शुक्रबार भएको गोष्ठीलाई सम्बोधन गर्दै निर्वाचन आयोगका आयुक्त इश्वरी प्रसाद पौडेलले दलहरुको अस्वस्थ प्रतिश्पर्धाले समस्या भएको बताएका छन् । जसरी पनि आफुले चुनाव..

पुरा पढ्नुहोस् »

भोटरले नयाँ टेष्ट खोजेका छन्–विन्दुकुमार थापा २३ कार्तिक २०७४, बिहीबार १२:०५

पोखरा, कार्तिक २३ । नेपाली काँग्रेस कास्की क्षेत्र न २ ले चुनावी प्रचार शुरु गरेको छ । महानगरपालिकाको वडा नं ४ बाट घरदैलो अभियान गर्दै चुनावी प्रचार थालेका हुन् । बजार क्षेत्रका पसलदेखि सामाजिक प्रतिष्ठान एवं घर घरमा पुगेर क्षेत्र नं २ का..

पुरा पढ्नुहोस् »

बागी उम्मेदवार नरेशशंकर पालिखे काँग्रेसबाट निष्कासित २३ कार्तिक २०७४, बिहीबार ११:३५

पोखरा, कार्तिक २३ । काँग्रेसका बागी उम्मेदवार नरेशशंकर पालिखे पार्टीबाट निष्कासित भएका छन् । पार्टी अनुशासन विपरित आधिकारिक उम्मेदवारलाई नै असहयोग गर्ने गरी वागी उम्मेदवारी दिएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । पार्टी..

पुरा पढ्नुहोस् »

बाम गठबन्धनको ताङतिङमा चुनावी कार्यक्रम २३ कार्तिक २०७४, बिहीबार १०:४२

पोखरा, कार्तिक २३ । बाम गठबन्धनले चुनावी अभियानलाई तिब्र बनाएको छ । प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर १ का साझा उम्मेदवार खगराज अधिकारी र प्रदेशसभा तर्फ ख का उम्मेदवार मनबहादुर गुरुङले घरदैलोलाई तिब्र बनाएका हुन् । एमाले र माओवादी..

पुरा पढ्नुहोस् »

राजनीति पेशा होईन, सेवा हो–देवराज चालिसे २३ कार्तिक २०७४, बिहीबार ०४:१०

पोखरा, कार्तिक २३ । नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले राजनीति पेशा नभई सेवा भएको बताएका छन् । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ४ गैह्रापाटनबाट चुनावी प्रचार थालेका उनले..

पुरा पढ्नुहोस् »

चिनियाँ अध्ययन टोली भन्छ–पोखरामा रेल आउँछ २३ कार्तिक २०७४, बिहीबार ०३:०१

पोखरा, कार्तिक २३ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । अध्ययन पश्चात टोलीले काठमाडौं–पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज..

पुरा पढ्नुहोस् »

सिक्लेसबाट बाम गठबन्धनको चुनावी अभियान सुरु २३ कार्तिक २०७४, बिहीबार ०२:३५

पोखरा, कार्तिक २३ । कास्की क्षेत्र नं. १ मा बाम गठबन्धनको चुनावी अभियान सुरु भएको छ । मादी गाउँपालिकाको सिक्लेसबाट बुधबार चुनावी अभियान सुरु भएको हो । चुनावी अभियानका क्रममा बाम गठबन्धनबाट प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ का साझा उम्मेदवार..

पुरा पढ्नुहोस् »

विगतको हार असुल गर्छौं–विन्दुकुमार थापा २३ कार्तिक २०७४, बिहीबार ०२:२६

पोखरा, कार्तिक २२ । काँग्रेस नेता तथा कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले २०७० मा ब्यहोरेको क्षति अहिलेको चुनावले फर्काउने बताए । उनले काँग्रेसकै अगुवाईमा संविधान जारी भएको भन्दै कार्यान्वयनका लागि पनि..

पुरा पढ्नुहोस् »

वहुमत सहित स्थायी सरकार बनाउँछौं–अधिकारी २२ कार्तिक २०७४, बुधबार १३:५१

पोखरा, कार्तिक २२ । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का इञ्चार्ज गणेश तिमिल्सीनाले..

पुरा पढ्नुहोस् »