गण्डकी


मुख्यमन्त्रीलाई टेरेनन् प्रधानमन्त्री ओलिले २८ भाद्र २०७५, बिहीबार ०३:१५

काठमाण्डौं, भदौ २८ । केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त २७ भाद्र २०७५, बुधबार १४:०१

पोखरा, भदौ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले नेकपा केन्द्रिय सदस्य समेत रहेका ४३ वर्षीय नेपालीलाई सल्लाहकारको रुपमा नियुक्त गरेको हो..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट, परिषद् बैठक नै स्थगीत गरे ओलिले २५ भाद्र २०७५, सोमबार ०१:५०

काठमाण्डौं, भदौ २५ । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि..

पुरा पढ्नुहोस् »

अव पोखरा–जनकपुर जहाज चलाउछौंः मुख्यमन्त्री राउत २४ भाद्र २०७५, आईतवार ०६:५५

पोखरा, भदौ २४ प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ४ नम्बर प्रदेशको राजधानी पोखरा र २ नं. प्रदेशको राजधानी जनकपुर जोड्ने पहल गर्ने बताए । प्रदेशका मुख्य मन्त्रीहरुको पोखरामा आयोजित भेलामा सहभागी भएका मुख्यमन्त्री राउतले तराई सेवा समाज..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरुको भेला सकियो (के भयो निर्णय ?) २२ भाद्र २०७५, शुक्रबार ०६:३४

पोखरा, भदौ २२ । आठबुँदे घोषणापत्र जारी गर्दै पोखरामा भएको मुख्यमन्त्रीहरुको पहिलो भेला शुक्रबार सकिएको छ । आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरुले एउटै एजेण्डा तय गरेका छन् । मुलुक संघीय संरचनामा गएर प्रदेश सरकार गठन..

पुरा पढ्नुहोस् »

पोखरामा मुख्यमन्त्रीहरुको भेला (कसले के भने ?) २१ भाद्र २०७५, बिहीबार १०:३०

प्रकाश ढकाल पोखरा, भदौ २१ । पोखरामा विहिबार मुख्यमन्त्रीहरुको भेला भएको छ । भदौ २४ गते हुने प्रदेश समन्वय परिषद्को बैठकको तयारी स्वरुप सबै प्रदेशका मुख्यमन्त्रीहरु पोखरा भेला भएका हुन् । कर्णाली प्रदेश बाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरु..

पुरा पढ्नुहोस् »

अव सरकारसँग छिनोफानो गर्छौं–मुख्यमन्त्री गुरुङ २१ भाद्र २०७५, बिहीबार ०९:५६

पोखरा, भदौ २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले टुक्रे योजनामा पनि हस्तक्षेप गरेको गुनासो गरेका छन् । बुधबार पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले साना योजनामा पनि केन्द्र सरकारले हात..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री पोखरामा २० भाद्र २०७५, बुधबार १६:५७

पोखरा, भदौ २० । नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन् । विहिबार पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुँदैछ । यसअघि मुख्य न्यायधिबक्ताहरुको भेला गरिसकेको पोखराले विहिबार मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको..

पुरा पढ्नुहोस् »

मन्त्री र सांसदलाई सँधै गिज्याउने प्रदेशसभा भित्रको सडक ! १९ भाद्र २०७५, मंगलवार १०:५६

प्रकाश ढकाल पोखरा, भदौ १९ । पोखरामा रहेको गण्डकी प्रदेशसभा भवन तत्कालीन नगर विकास प्रशिक्षण केन्द्रको हो । केन्द्रले आफ्नो हिसावले चलाउँदै आएको भवनलाई सामान्य मर्मतसम्भार गरेर प्रदेशसभाले प्रयोग गरेको थियो । भवन चुहिने थिए, त्यसलाई टाल्यो ।..

पुरा पढ्नुहोस् »

प्रदेशको औचित्य नरहेको आवज सुन्न थालेका छौं–सांसद विन्दुकुमार थापा १९ भाद्र २०७५, मंगलवार १०:१९

पोखरा, भदौ १९ । सभामुख महोदय, नेपाली जनताहरुले घरघरमा सरकारी सेवा प्राप्त गर्ने । समग्र देशको आर्थिक विकास र समृद्धी प्राप्त हुने । जनताहरुलाई करको बोझ नथोपरिने । रोजगारी धेरै भन्दा धेरै सिर्जना हुने अपेक्षा राखेका थिए । दुईतिहाईको सरकार आएपछि..

पुरा पढ्नुहोस् »