सरकारको योजना–गण्डकीमा १० हजार चिनियाँ गाई ल्याईने ३ आश्विन २०७५, बुधबार १४:३५
प्रकाश ढकाल पोखरा, असोज ३ । आगामी तीन वर्षभित्र प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । बार्षिक नीति तथा कार्यक्रमभित्रै प्राथमिकताका साथ दुधमा आत्मनिर्भर बनाउने कार्यक्रम सार्वजनिक गरिएको थियो । त्यसकै लागि दुग्ध विकास बोर्ड..
पुरा पढ्नुहोस् »