गण्डकी


केन्द्रिय समिति बढीमा ९९ सदस्यीय बनाउन काँग्रेस गण्डकीका क्षेत्रीय सभापतिको सुझाव १२ मंसिर २०७५, बुधबार १२:१२

पोखरा, मंसिर १२ । नेपाली काँग्रेस गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरुले केन्द्रिय समिति बढीमा ९९ सदस्यीय बनाउन सुझाव दिएको छ । पोखरामा भएको सभापतिहरुको भेलाले काँग्रेसमा धेरै केन्द्रिय सदस्य हुँदा निर्णयमा समस्या भएको भन्दै चुस्ता समिति..

पुरा पढ्नुहोस् »

खानामा विभेद गरेपछि सरकारी कार्यालयका चालकहरु आन्दोलित–तुरुन्त स्थायी गर्न चेतावनी १२ मंसिर २०७५, बुधबार ०६:४७

पोखरा, मंसिर १२ । मंगलबार दिउँसो पोखराको तारे होटल ग्राण्डमा केहीबेर चर्काचर्की भयो । गाडीका चालकहरुलाई खानाको छुट्टै मेस बनाएपछि सरकारले विभेद गरेको भन्दै उनीहरु कुर्लिए । उनीहरुको आवाजलाई सम्बोधन गर्दै प्रदेशका भौतिक पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »

सरकारकै कार्यक्रममा यति ठूलो विभेद–चालक र हाकिमलाई छुट्टाछुट्टै खाना, चालकहरु आक्रोसित ११ मंसिर २०७५, मंगलवार १४:५५

पोखरा, मंसिर ११ । ‘के हाम्रो शरिर चाहीँ शरिर होइन ? भिआइपी मान्छेले खाएको खाना हामीले खान हुँदैन ?’ मंगलबार, होटल ग्राण्डको अगाडि एक हुल मान्छे खैला बैला मच्चाउँदै थिए । उनीहरुको बोलीमा डर थिएन, आक्रोश थियो । आक्रोश भन्दा पनि ठुलो विद्रोह थियो..

पुरा पढ्नुहोस् »

स्थानीय सरकारलाई मुख्यमन्त्री गुरुङको चेतावनी–डोजरले घिसारेर अख्तियार पु¥याउला ११ मंसिर २०७५, मंगलवार ०८:०९

पोखरा, मंसिर ११ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तह गैरकानुनी बाटोबाट चलिरहेको बताएका छन् । नियम, कानुन र संविधानको मर्म विपरित स्थानीय तहले कार्यविधिहरु बनाएको उनको आरोप छ । ‘नगरसभाले कानुन बनाउँदैन, गाउँसभाले..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले १३ वटा नयाँ कार्यालय खोल्ने (कुन जिल्लामा कुन कार्यालय ?) ११ मंसिर २०७५, मंगलवार ०२:१८

पोखरा, मंसिर ११ । गण्डकी प्रदेश सरकारले १३ वटा नयाँ कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न जिल्लामा इकाई कार्यालयहरु खोल्ने निर्णय गरेको हो । प्रदेशभित्र पूर्वाधार तर्फका ६ वटा र खानेपानी तथा सरसफाई तर्फका..

पुरा पढ्नुहोस् »

गण्डकीको प्रदेश समन्वय परिषद् बैठक भोलि, तयारी पूरा १० मंसिर २०७५, सोमबार ०६:४५

पोखरा, मंसिर १० । गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक मंगलबार (भोलि) देखि पोखरामा हुँदैछ । दुईदिनसम्म चल्ने बैठकमा प्रदेशभित्रको ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित सांसद र मन्त्रीहरुको उपस्थिति रहनेछ । यो बैठकमा बिशेषगरि..

पुरा पढ्नुहोस् »

मापदण्ड विपरित भनिएका दुवै मुख्यमन्त्रीको पद कायमै ७ मंसिर २०७५, शुक्रबार १४:२४

काठमाण्डौं, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्रीद्वयको प्रदेश इञ्चार्ज पद तत्काल नखोस्ने भएको छ । अन्तर पार्टी निर्देशन (अपानि–१) विपरीत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सबै मन्त्रालय रित्तै-मन्त्रीलाई उद्घाटनमा हिड्दै ठिक्क, कर्मचारी विदेश भ्रमणमा ६ मंसिर २०७५, बिहीबार १२:०४

पोखरा, मंसिर ६ । गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ । चाडपर्वका बेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बुधबार बैठक नबसेका उदाहरण कमै छन् । साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन । कारण, मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

गण्डकीको यस्तो गाउँ, जहाँ बसाईसरी जानेले पाउँछन् ३० हजार भत्ता ५ मंसिर २०७५, बुधबार ०२:२१

पोखरा, मंसिर ५ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो—अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशले चीनको हाईनान प्रान्तसँग मित लाउने ३० कार्तिक २०७५, शुक्रबार ०१:२४

पोखरा, कार्तिक ३० । गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध स्थापित हुने भएको छ । शुक्रबार (आज) दुई प्रदेशबीच मित लाउने कार्यक्रम छ । बिदेशी प्रदेशसँग सम्बन्ध गाँस्ने गण्डकी पहिलो प्रदेश हो । हाईनान चीनमा सबैभन्दा तीब्र विकास..

पुरा पढ्नुहोस् »