गण्डकी विश्वविद्यालय–प्रश्ताव ८ अर्व, विनियोजन १० करोड ५ असार २०७६, बिहीबार ०२:४८
प्रकाश ढकाल पोखरा, असार ५ । गण्डकी सरकारले प्रदेश मातहतमा रहने गरि आउँदो असोजदेखि आफ्नो छुट्टै विश्वविद्यालय गठन तथा संरचना निर्माण गर्ने तयारी थालेको छ । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर विश्वविद्यालय सञ्चालनको प्रारम्भीक सम्भाब्यता..
पुरा पढ्नुहोस् »