निर्णायक खेलमा नेपाल, क्यानडाको चुनौति सामना गर्दै २ फाल्गुन २०७४, बुधबार ०३:००
पोखरा, फागुन २ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज अन्तिम चरणका निर्णायक खेलहरु हुँदैछन् । अन्तिम चरणमा नेपाल र क्यानडा, युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दुई खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ ।..
पुरा पढ्नुहोस् »