पोखरा उद्योग बाणिज्य संघ–वाणिज्य उपाध्यक्षमा प्रजापती सर्वाधिक मतले बिजयी ७ आश्विन २०७५, आईतवार ०२:३९
पोखरा, असोज ७ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनबाट पवनकुमार प्रजापति सर्वाधिक मतान्तरले वियजी भएका हुन् । पदाधिकारीतर्फ उनी सबैभन्दा बढी मतले बिजयी भएका हुन् । प्रजापतिले प्रतिश्पर्धी यामनाथ पौडेललाई ७ सय २६ मतान्तरले पराजीत गरे ।..
पुरा पढ्नुहोस् »