तप्राङको पहिरो–राज्यकोषको दोहन, दुई करोड सकिदाँ पनि समस्या उस्तै ३ माघ २०७५, बिहीबार ०२:५६
पोखरा, माघ ३ । कास्कीको मादी गाउँपालिका–६ तप्राङमा २०६७ सालमा ठूलो पहिरो झर्यो । धनजनकै क्षति हुने गरि झरेको पहिरो अहिलेसम्म झरिरहेकै छ । पहिरो नियन्त्रणका लागि सरकारले बर्षेनी बजेट पठाएपनि त्यसले खासै उपलब्धीपूर्ण काम हुन सकेको छैन । क्रमागत..
पुरा पढ्नुहोस् »