कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले अनुदान नदिने १६ असार २०७६, सोमबार ०४:४३
पोखरा, असार १६ । निर्धारित समयमा गाउँसभा नगरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले कुनैपनि अनुदान नदिने भएको छ । नेपालको संविधानको धारा ५९ को उपधारा (३) मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउन र प्रदेश र स्थानीय तहले..
पुरा पढ्नुहोस् »