
मृगौला पीडित श्रीसलाई बेलायतमा संकलित १ लाख ५० हजार हस्तान्तरण ३० भाद्र २०७६, सोमबार १४:१८
पोखरा, भदौ ३० । दुवै मृगौला खराब भइ उपचाररत बागलुङको गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घसघसाका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई बेलायतमा संकलित १ लाख ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको छ । मेजर देवबहादुर पुनको पहलमा बेलायतमा संकलित सो रकम..
पुरा पढ्नुहोस् »