स्वास्थ


पोखरामा भित्रिएको आलुमा विषादी भेटियो, ५२ बोरा नष्ट २७ श्रावण २०७६, सोमबार ०२:५२

पोखरा, साउन २७ । पोखरामा बेच्नका लागि आयात गरिएको आलुमा प्रयोग गर्न मिल्ने भन्दा बढी विषादी भेटिएको छ । पृथ्वीचोक स्थित कृषि उपज बजारमा बिक्रिका लागि ल्याईएको आलूमा विषादीको मात्रा अत्यधिक भेटिएपछि नष्ट गरिएको छ । अघिल्लो साता (साउन १७ गते)..

पुरा पढ्नुहोस् »

जनतालाई आधारभुत स्वास्थ्य सेवा दिन लागिपरेका छौँ : मुख्यमन्त्री गुरुङ २६ श्रावण २०७६, आईतवार १४:५३

  पोखरा साउन २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन्। जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिँदै..

पुरा पढ्नुहोस् »

महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम २६ श्रावण २०७६, आईतवार ०८:०९

पोखरा, २६ साउन । पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालको आयोजना एवं बाबा फाउण्डेसन र एक्सपोज नेपालको सहकार्यमा पोखरामा ३ दिने सेनेटरी प्याड बनाउने तालीम शनिबारबाट सुरु भएको छ । महिलाहरुको क्षमता तथा सीप अभिवृद्धिको लागि आयोजित तालीमको..

पुरा पढ्नुहोस् »

बि फिट नेपालको ८ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्ज साउन २६ बाट सुरु हुँदै २३ श्रावण २०७६, बिहीबार १५:२०

पोखरा, साउन २३ । स्वास्थ र सभ्य समाजको निर्माणमा सहयोग पु¥याउनका निम्त्ति बि फिट नेपालले ८ हप्ते वेट लस् ट्रास्र्फमेसन च्यालेन्जको आयोजना गर्ने भएको छ । ‘सिट लेस, मुभ मोर एण्ड बि फिट’ भन्ने नारालाई आत्मसाथ गर्दै बि फिट नेपालले यही साउन २६ गतेबाट..

पुरा पढ्नुहोस् »

तनहुँमा डेंगुका बिरामी भेटिए १८ श्रावण २०७६, शनिबार १३:४२

  दमौली, साउन १८ । तनहुँमा डेंगुका बिरामी फेलापरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीका १५ वर्षीय कैलाश थापामा डेंगु देखापरेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा..

पुरा पढ्नुहोस् »

ग्लोवल आईएमईका सेवाग्राहीलाई गण्डकीमा छुट १५ श्रावण २०७६, बुधबार १३:१४

पोखरा, साउन १५ । ग्लोवल आईएमई बैंकका सेवाग्राहीलाई गण्डकी मेडिकल कलेजमा छुट हुने भएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज घिमिरे र ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार..

पुरा पढ्नुहोस् »

अस्पतालको बेहालः मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै १३ श्रावण २०७६, सोमबार ०३:०३

काठमाण्डौं, साउन १३ । एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए । पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो ।’ अस्पतालबाट भइरहेको सेवा..

पुरा पढ्नुहोस् »

उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि पोखरामा तनाव, झडपमा ७ घाईते ११ श्रावण २०७६, शनिबार ०४:३९

पोखरा, साउन ११ । पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्द्रुककी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

पोखरामा भयावह लागू औषध, सिकारमा यूवा जमात ३ श्रावण २०७६, शुक्रबार १६:१२

प्रकाश ढकाल पोखरा, साउन ३ । एकमहिना अघि पोखराको उत्तमचोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परे । उनलाई पक्रिन प्रहरीले गोली नै चलाउनुप¥यो । रामबजारका गोविन्द थापाको साथबाट १ हजार ५ सय थान लागू औषध बरामद गरियो । उनले धेरै लामो समयदेखि..

पुरा पढ्नुहोस् »

२६ करोड लागतमा पोखरामा प्राकृतिक चिकित्सालय बन्ने १ श्रावण २०७६, बुधबार १७:२८

पोखरा, साउन १ । पोखराको प्रसिद्ध धार्मिक संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय निर्माण गर्ने भएको छ । पोखरा–१ अधिकारी टोल नजिकैको गुठीबारी मार्गमा विविन्ध्यवासिनी मन्दिरको नाममा रहेको २१ रोपनी क्षेत्रफलमा..

पुरा पढ्नुहोस् »