स्वास्थ


विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा २४ असार २०७६, मंगलवार ०२:५०

काठमाण्डौं, असार २४ । तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले..

पुरा पढ्नुहोस् »

काठमाडौं महानगरकी उपमेयर खड्गीलाई हृदयघातको आशंका, अस्पताल भर्ना २० असार २०७६, शुक्रबार १०:४१

काठमाण्डौं, असार २० । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार साँझ छातीमा एक्कासि पीडा भएपछि उनलाई नर्भिक अस्पताल लगिएको हो । उनको उपचारमा मुटुरोग विशेषज्ञ जेपी जैसवाल खटिएका छन् । भर्खरै..

पुरा पढ्नुहोस् »

पोखरामा भेटियो रियल जुसमा लेदो १८ असार २०७६, बुधबार ०५:०४

पोखरा, असार १८ । पोखरामा रियल जुस भित्र लेदो भेटिएको छ । पृथ्वी चोकमा रहेको बाबा जुसमा विनोद खड्काले जुस पिउदा जुसमा लेदो फेला पारेका हुन् । ‘मैले जुस पिउदा स्ट्रबाट कालो पदार्थ मुखमा आयो खोलेर हेर्दा भित्र लेदो देखियो’ खड्काले भने । एक लिटरको..

पुरा पढ्नुहोस् »

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका १४ असार २०७६, शनिबार ०२:४४

काठमाण्डौं, असार १४ । एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन्..

पुरा पढ्नुहोस् »

पोखराको मनिपाल अस्पतालमा डाक्टरको गाडीले किचेर बालकको मृत्यु, अस्पतालमा तनाव ७ असार २०७६, शनिबार ०९:२७

पोखरा, असार ७ । पोखराको मनिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरले चलाएको गाडीको ठक्करले एक बालकको अस्पताल परिसरमै मृत्यु भएको छ । विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पोखरा २८ माझठानाका ४ बर्षिय बालक संस्कार कँडेलको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

सिंहदरबारभित्रै अत्यावश्यक औषधि छैन २ असार २०७६, सोमबार ०३:२१

काठमाण्डौं, असार २ । सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीलाई अर्को सफलता, ठूलो मात्रामा लागू औषध बरामद ३१ जेष्ठ २०७६, शुक्रबार १५:०५

पोखरा, जेठ ३१ । १ हजार ४ सय ६४ थान लागू औषध सहित पोखराबाट २ जना पक्राउ परेका छन् । अहिले दिनहुँजसो पोखराबाट लागू औषध बरामद हुने क्रम बढेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिकै डेरा गरि बस्ने डेभिड तामाङ र दावानुर्फी लामालाई पक्राउ गरेको हो ।..

पुरा पढ्नुहोस् »

पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु , अस्पताल तनावग्रस्त ३१ जेष्ठ २०७६, शुक्रबार ०३:४०

काठमाण्डौं, जेठ ३१ । राजधानीको एक अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक जना विरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको चावहिलमा रहेको ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा..

पुरा पढ्नुहोस् »

बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! ३० जेष्ठ २०७६, बिहीबार ०३:२१

एजेन्सी, जेठ ३० । अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् । प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ..

पुरा पढ्नुहोस् »

घातक रोग लागे ५० लाखसम्म निशुल्क उपचार, ज्योती लाईफले पोखरामा घोषणा गर्दै ८ जेष्ठ २०७६, बुधबार ११:१८

पोखरा, जेठ ८ । ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीले ३५ वटा घातक रोगहरुमा ५० लाखसम्म निशुल्क उपचार गराउने भएको छ । नेपालमै पहिलो पटक ज्योती लाईफले सर्वाधिक घातक रोगहरुको उपचार गर्न ५० लाखसम्मको आर्थिक जोखिम सुरक्षा दिन लागेको हो । यसअघि ११ वटा..

पुरा पढ्नुहोस् »