स्वास्थ


कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु ९ चैत्र २०७६, आईतवार ०२:४७

पोखरा, चैत ९ । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । पुर्व गोर्खा सैनिक संखुवासभा खाँदबारी घर भई लण्डनमा बस्दै आएका ६६ बर्षिय लीलाबहादुर राइको मृत्यु भएको हो । उनको लन्डनस्थित नर्थ्विक पार्क अस्पतालमा निधन भएको..

पुरा पढ्नुहोस् »

चौतर्फी दबाबपछि कोरोना आशंका गरिएका युवाले पाए प्रादेशिक अस्पताल बुटवलमा भर्ना ७ चैत्र २०७६, शुक्रबार ०९:१२

  नवलपरासी, चैत ७ । उपचारको लागि तीन दिनदेखि भौंतारिएका नवलपरासीका ३५ वर्षिय युवकलाई अन्ततः प्रादेशिक अस्पताल, बुटवलले भर्ना लिएको छ । कोरोना भाइरसको संक्रमण भएको आशंकामा चिकित्सक र अस्पताल प्रशासनबाटै अपहेलित ती युवकलाई चौतर्फी दबाबपछि..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण नेपाल–भारत मैत्री बस सेवा बन्द ४ चैत्र २०७६, मंगलवार १३:१८

धनगढी, चैत ४ । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए । यसबाहेक..

पुरा पढ्नुहोस् »

घरेलु रक्सीको प्रयोग गरी स्यानिटाइजर निर्माण शुरू ४ चैत्र २०७६, मंगलवार १३:०४

काठमाण्डौं, चैत ४ । बजारमा सेनिटाइजरको चरम अभाव हुन थालेपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले घरेलु रक्सीको प्रयोग गरी स्यानिटाइजर निर्माण शुरू गरेको छ।ललितपुर महानगरपालिकाको आग्रहमा सेनिटाइजर निर्माण शुरू भएको हो।..

पुरा पढ्नुहोस् »

घरेलु रक्सी पिएर धनुषामा ५ जनाको मृत्यु ३० फाल्गुन २०७६, शुक्रबार ०८:०९

धनुषा, फागुन ३० । धनुषामा घरेलु रक्सी पिउँदा ५ जनाको मृत्यु भएके छ । अत्यधिक रक्सी पिएका क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षीय गुद्री महरा, ४० वर्षीय विलास मण्डल, ३६ वर्षीय रामनारायण महरा, ३५ वर्षीय..

पुरा पढ्नुहोस् »

निशुल्क मधुमेह परिक्षणमा २ सय ५० जनाले गराए स्वास्थ्य परिक्षण २९ फाल्गुन २०७६, बिहीबार ११:३६

  पोखरा, फागुन २९ । पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि गैहपाटनमा बिहीवार निशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, लायन्स क्लब अफ पोखरा लालीगुराँस, लायन्स क्लब अफ पोखरा नर्थ, लायन्स क्लब अफ..

पुरा पढ्नुहोस् »

गोरखामा भाइरल ज्वरोले ४० विद्यार्थी बिरामी २२ फाल्गुन २०७६, बिहीबार १२:१९

  गोरखा, फागुन २२ । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटको प्रभा माध्यमिक विद्यालयका ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । उनीहरुमा रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको विद्यालयका सहायक..

पुरा पढ्नुहोस् »

रुपमा स्वास्थ्य शिविर सम्पन्न २६ माघ २०७६, आईतवार १२:०६

  पोखरा, माघ २६ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा कास्कीको रुपा गाउँपालिका वडा नम्बर १ थुम्कीको स्यास्त्रीमा आयुर्वेद स्वास्थ्य, आँखा, महिला स्वास्थ्य सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको..

पुरा पढ्नुहोस् »

निशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित २५ माघ २०७६, शनिबार ११:४९

  पोखरा, माघ २५ । पोखरा महानगरपालिका–८ शिवालय मार्गमा रहेको त्रिकोण कृषि सहकारी संस्थाको आयोजनामा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । फेवासिटि हस्पिटलको प्राविधिक सहयोगमा सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत भएको शिविरबाट..

पुरा पढ्नुहोस् »

‘डब्लूएचओको मापदण्ड पूरा गर्दैछौं, उद्धारको मिति तोक्न बाध्य नबनाउनुस्’ २४ माघ २०७६, शुक्रबार ११:०९

  काठमाडौं, माघ २४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड पूरा नभएका कारण वुहानमा रहेका नेपालीहरुको उद्धारमा ढिलाइ भइरहेको स्वीकार गरेका छन् । वुहानमा रहेका विद्यार्थीका अभिभावकले छोराछोरीलाई..

पुरा पढ्नुहोस् »