पोखरामा २१ वर्षीया महिलाले जन्माइन् एकैपटक ३ वटा बच्चा २८ जेष्ठ २०७५, सोमबार १७:३७
पोखरा, जेठ २८ । पोखरामा एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् । पोखरा लेखनाथ महानगरपालिका १४ घर भएकी २१ बर्षीया आरती शाहीले गत शनिबार बिहान मनिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा बच्चा जन्माएकी हुन् । २ छोरी र एक छोरालाई अपरेशन गरी निकालिएको..
पुरा पढ्नुहोस् »