स्वास्थ


कास्कीमा बर्ड फ्लू देखिएपछि बाहिरबाट कुखुरा ल्याउन नपाईने ५ चैत्र २०७५, मंगलवार ०३:१६

पोखरा, चैत ५ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ याङजाकोटकी सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि पठाईएकोमा बर्डफ्लु पोजिटिभ देखिएको जिल्ला..

पुरा पढ्नुहोस् »

कास्कीमा पनि बर्डफ्लु देखियो ४ चैत्र २०७५, सोमबार ११:३१

पोखरा, चैत ४ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परीक्षणका..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा पनि बर्डफ्लु ! ४ चैत्र २०७५, सोमबार ०१:५४

काठमाण्डौं, चैत ४ । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको..

पुरा पढ्नुहोस् »

डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला ३ चैत्र २०७५, आईतवार ०२:१४

पोखरा, चैत ३ । माघ २१ गतेदेखि लगाएको गण्डकी मेडिकल कलेजको ताला शनिबार खोलिएको छ । एमविविएस दोश्रो बर्षको परीक्षा नजिकिएपछि विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको सहमति पछि प्रहरीको रोहवरमा ताला खोलिदिएका हुन् । एमबिबिएस..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज–ताला खोल्ने नखोल्ने बीचमै विवाद २ चैत्र २०७५, शनिबार ०२:०३

प्रकाश ढकाल पोखरा, चैत २ । कलेज सञ्चालकले पक्राउ पूर्जी खारेज गर्न अन्तरिम आदेश माग्दै दिएको निवेदन विपरित उच्च अदालतले कानुन बमोजिम कारबाहीको आदेश दिएपछि शुक्रबार विद्यार्थीहरुले कलेज र अस्पतालको ताला खोल्ने सहमति बनेको थियो । जिल्ला..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज ठगी प्रकरण–सञ्चालकलाई पक्रिने बाटो खुल्यो १ चैत्र २०७५, शुक्रबार ०२:४६

पोखरा, फागुन ३० । ५३ करोड भन्दा बढी ठगी गरेको आरोप लगाउँदै गण्डकी मेडिकल कलेजका विद्यार्थीले सञ्चालक विरुद्ध दिएको उजुरी कार्यान्वयन हुने भएको छ । विद्यार्थीहरुले ११ जना सञ्चालक विरुद्ध ठगी मुद्धामा सम्पत्ति शुद्धिकरण विभाग र जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

१२ वर्षकी बालिकाले जन्माइन बच्चा २५ फाल्गुन २०७५, शनिबार ०२:५२

बर्दिया, फागुन २५ । बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा..

पुरा पढ्नुहोस् »

पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुवै कर्मचारीलाई ठगी मुद्धा २४ फाल्गुन २०७५, शुक्रबार ००:४८

पोखरा, फागुन २४ । विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरिएको छ । जिल्ला अदालतमा उनीहरुलाई मुद्धा दायर गरिएको हो । कास्की प्रहरीले सञ्चालक समेत रहेका कलेजका पूर्व सिईओ..

पुरा पढ्नुहोस् »

५३ करोड ठगी आरोपमा गण्डकी मेडिकल कलेजका २ जना पक्राउ २३ फाल्गुन २०७५, बिहीबार ०२:३४

पोखरा, फागुन २३ । गण्डकी मेडिकल कलेजका दुईजनालाई प्रहरीले पक्राउ गरेको ठगी मुद्धामा विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतको अनुमतिपछि १० जनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । तिमध्ये पुर्व प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज विवाद–अध्यक्ष सहित १० जनालाई पक्राउ पुर्जी २२ फाल्गुन २०७५, बुधबार १५:३९

प्रकाश ढकाल पोखरा, फागुन २२ । मनपरी शुल्क असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीले उजुरी गरेपछि गण्डकी मेडिकल कलेजका सञ्चालक तथा कर्मचारीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतले १० जनालाई..

पुरा पढ्नुहोस् »