विश्व


कारागारमा झडप हुँदा २९ जनाको मृत्यु ! १२ जेष्ठ २०७६, आईतवार ०१:२७

एजेन्सी, जेठ १२ । भेनेजुयलाको अक्कारिगुवा शहरमा रहेको कारागारमा झडप हुंदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा परि कम्तिमा १९ जना प्रहरी घाईते भएका छन् । बन्दीहरुसंग हतियार रहेको र उनीहरुले ग्रिनेट विष्फोट गराएको प्रहरीले जनाएको..

पुरा पढ्नुहोस् »

ट्रम्पले दिए इरानलाई सिध्याइदिने धम्की ६ जेष्ठ २०७६, सोमबार ०२:०७

एजेन्सी, जेठ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् । उनले अमेरिकालाई नधम्काउन पनि चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त..

पुरा पढ्नुहोस् »

पत्रकार मिनालाई राजधानीमा गोली हानी हत्या ३१ बैशाख २०७६, मंगलवार ०१:१३

एजेन्सी, बैशाख ३१ । टेलिभिजन प्रस्तोताबाट राजनीतिमा उदाउँदै गरेकी मिना मंगललाई शनीबार दिउँसो काबुलमा गोली हानी हत्या गरिएको छ । उनको हत्याको निन्दा गर्दै अफ्गानी राजनीतिज्ञहरु र महिला अधिकार कार्यकर्ताहरुले न्यायका लागि माग गरेका छन्..

पुरा पढ्नुहोस् »

नेपालमा पहिलो पटक रोबोटले चलायो कार्यक्रम २९ बैशाख २०७६, आईतवार ०१:५९

काठमाण्डौं, बैशाख २९ । सम्भवत नेपालमा सरकारी संस्थामा (मावन यन्त्र) रोबोर्टले कार्यक्रम संचालन गरेको पहिलो पटक थियो । हाकु पटासीमा सजिएको रोबोर्ट फुलमायाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई विज्ञान राष्ट्रिय विज्ञान..

पुरा पढ्नुहोस् »

विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु २३ बैशाख २०७६, सोमबार ०२:१९

एजेन्सी, बैशाख २३ । एक रुसी विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट–१०० विमानमा आगलागी भएको हो । रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार..

पुरा पढ्नुहोस् »

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल (भिडियोसहित) १५ बैशाख २०७६, आईतवार ०२:०७

काठमाण्डौं, बैशाख १५ । सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ..

पुरा पढ्नुहोस् »

विस्फोटमा १३७ को मृत्यु, ४ सयभन्दा बढी घाइते ८ बैशाख २०७६, आईतवार १०:००

एजेन्स, बैशाख ८ । श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ । ४ सय भन्दा बढी घाइते भएका छन् ।आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होललहरुमा..

पुरा पढ्नुहोस् »

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह ७ बैशाख २०७६, शनिबार ०२:२१

काठमाण्डौं, बैशाख ७ । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्रा्ष्ट्रिय अन्तरिक्षम कक्षमा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले..

पुरा पढ्नुहोस् »

बस दुर्घटनामा २९ जनाको मृत्यु ६ बैशाख २०७६, शुक्रबार ०३:१२

एजेन्सी, बैशाख ६ । पोर्चुगालको मडिरा द्विपमा एक बस दुर्घटनामा जर्मनीका २९ पर्यटकको मृत्यु भएको छ । उक्त बस सडकबाट चिप्लिएर गुल्टिँदै एक घरमा ठोक्किन पुगेको सन्चार माध्यमले जनाएको छ । जर्मन सरकारका प्रवक्ताले उक्त दुर्घटनालाई लिएर मडिराबाट..

पुरा पढ्नुहोस् »

लुक्ला संसारकै डरलाग्दो एयरपोर्ट ५ बैशाख २०७६, बिहीबार ०२:२२

सोलुखुम्बु, बैशाख ५ । समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् । यो..

पुरा पढ्नुहोस् »