विश्व


उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता १४ बैशाख २०७५, शुक्रबार ०३:४३

काठमाडौं, बैशाख १४ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ । दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा..

पुरा पढ्नुहोस् »

चार वर्षमा मोदी चौथो पटक चीनमा ः के गर्दैछन् चीन–भारत ? १३ बैशाख २०७५, बिहीबार ०४:५८

काठमाडौं, वैशाख १३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो शुक्रबार र शनिबार चीन भ्रमण गर्दैछन् । चार वर्षमा चौथो पटक चीनको अनौपचारिक भ्रमणमा उड्न लागेका मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वुहान शहरमा ‘वान टु वान’ अर्थात एक्लाएक्लै..

पुरा पढ्नुहोस् »

अमेरिकी संसदमा फ्रान्सका राष्ट्रपतिको सम्बोधनः उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो हुँदैन १३ बैशाख २०७५, बिहीबार ०४:५०

काठमाडौं, बैशाख १३ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने बताएका छन् । अमरिकाको तीन दिने भ्रमणका क्रममा अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले..

पुरा पढ्नुहोस् »

रेस्टुरेन्टमा गोली हानी चार जनाको हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ ११ बैशाख २०७५, मंगलवार ०३:४५

काठमाडौं, बैशाख ११ । अमेरिकाको टेनेसी राज्यस्थित नैसविले शहरको एक रेस्टुरेन्टमा गोली हानी चार जनाको हत्या गरेर फरार रहेका २९ बर्षिय ट्राभिस रिनकिङलाई प्रहरीले पक्राउ गरेको छ । उनी अमेरिकाको न्यासभिल शहरबाट पक्राउ परेका हुन् । उनको साथबाट..

पुरा पढ्नुहोस् »

फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते ११ बैशाख २०७५, मंगलवार ०३:०४

काठमाडौं, बैशाख ११ । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।..

पुरा पढ्नुहोस् »

अमेरिकामा निर्वस्त्र बन्दुकधारीले गरे आक्रमण, चारको मृत्यु १० बैशाख २०७५, सोमबार ०२:५४

काठमाडौं, वैशाख १० । अमेरिकाको टेनेसीस्थित नेशविल शहरको एक रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणबाट चार जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एकजनाको..

पुरा पढ्नुहोस् »

फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या १० बैशाख २०७५, सोमबार ०२:५२

निकारागुवा, वैशाख १० । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स..

पुरा पढ्नुहोस् »

यु ट्युब मुख्यालयमा गोली प्रहार, १ को मृत्यु ४ घाईते २१ चैत्र २०७४, बुधबार ०२:५१

एजेन्सी, चैत २१ । अमेरिकाको उत्तरी क्यालिफोर्निया स्थित यु ट्युब मुख्यालयमा गोली चलाउने महिलाको मृत्यु भएको छ । प्रहरी प्रबक्ताका अनुसार स्थानीय समय अनुसार मंगलवार दिउसो करिब ४ बजे गोली चलाउने महिला मृत भेटिएकी छिन् । उनको गोली प्रहारबाट ४ जना..

पुरा पढ्नुहोस् »

काठमाडौं धवान मार्गमा बस्दै गर्दा बंगल एयरको जहाज दुर्घटना, २८ फाल्गुन २०७४, सोमबार ०९:२०

पोखरा, फागुन २८। बंगलादेशबाट काठमाडौं आउदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको युएस बंगल एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । जहाजमा ७८ जना यात्रु रहको जानकारी प्राप्त भएको छ । जहाजमा आगोलागि..

पुरा पढ्नुहोस् »

सिरिया संकट–यौनसँग राहत साँट्दै, शोषण बढ्यो १६ फाल्गुन २०७४, बुधबार ०८:५१

एजेन्सी, फागुन १६ । सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् ।..

पुरा पढ्नुहोस् »