विश्व


विश्वकै सबैभन्दा ठूलो विमानको परीक्षण, फोटोमा हेर्नुस् जहाज २ बैशाख २०७६, सोमबार ०२:११

एजेन्सी, बैशाख २ । पखेटाको आकारलाई आधार मान्दा विश्वकै ठूलो विमानले पहिलो उडान भरेको छ । माइक्रोसफ्टका दिंवगत सहसंस्थापक पाउल अलेनले २०११ म स्थापना गरेको कम्पनी स्ट्राटोलन्चले निर्माण गरेको सो विमानले भू–उपग्रहका लागि फ्लाइङ लन्चप्याडको..

पुरा पढ्नुहोस् »

अचम्म ! अघिल्लो महिना एउटा बच्चा जन्माएकी महिलाले अर्को महिना जुम्ल्याहा जन्माइन् २५ चैत्र २०७५, सोमबार ०१:३०

एजेन्सी, चैत २५ । बंगलादेशको एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन् । २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको उत्तराद्र्धमा पहिलो बच्चा..

पुरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा बढी उमेरको मान्छे नेपालमा, बाटुलीको उमेर ११७ बर्ष १६ चैत्र २०७५, शनिबार ०३:१९

काठमाण्डौं, चैत १६ । राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै..

पुरा पढ्नुहोस् »

चीनले उछिन्यो अमेरिकालाई १९ फाल्गुन २०७५, आईतवार ०२:३२

काठमाण्डौं, फागुन १९ । विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी..

पुरा पढ्नुहोस् »

भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता १५ फाल्गुन २०७५, बुधबार ०२:५७

काठमाण्डौं, फागुन १५ । भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । एक अर्को मुलुक..

पुरा पढ्नुहोस् »

कस्तो अचम्म ! अर्काकी श्रीमती चोर्ने जात्रा २० माघ २०७५, आईतवार ०२:४६

एजेन्सी, माघ २० । अफ्रीकाको सहेल रेगिस्तानमा बस्ने बोदाब्बे नामको एउटा जनजाती अनौठो जात्रा मनाउछ । हरेक बर्ष आयोजना हुने गेरवोल जात्राका क्रममा त्यहाका पुरुष सबै खुबै शृंगार पटार गर्छन र महिलालाई रिझाउछने । उनीहरुको लक्ष्य खासगरी विवाहित..

पुरा पढ्नुहोस् »

यस्तो देश जहाँ पुरुषले होइन महिलाले बलात्कार गर्छन् ! १३ माघ २०७५, आईतवार ०३:२५

एजेन्सी, माघ १३ । सुन्दा पनि अचम्म लाग्छ । नेपाल, भारत लगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेका खबरहरु दिनहुँ जसो सार्वजनिक भैरहन्छन् तर यूरोपको एक देशमा भने महिला नै बलात्कारमा अगाडी छन् । पपुवा न्युगिनीमा एउटा यस्तो गाउँ छ जहाँ..

पुरा पढ्नुहोस् »

अदालतमा अचम्मको उजुरी ! ‘मेरी बूढी नुहाउँदै नुहाउँदिन, डिभोर्स चाहियो’ ११ माघ २०७५, शुक्रबार ०२:५७

एजेन्सी, माघ ११ । भारतको बिहारमा रहेको मसौढीमा एक पतिले पत्नीमाथि अनौठो आरोप लगाएर डिभोर्सको निवेदन दिएका छन् । पतिका अनुसार, पत्नी नुहाउँदा पनि नुहाउँदिन अनि कपाल पनि धँुदिन । उसको शरीरबाट दुर्गन्ध आउँछ र सँगै बस्नै सकिँदैन । पतिले जति..

पुरा पढ्नुहोस् »

दुर्घटनामा बिरालो मरेपछि ट्याक्सी चालकलाई दुई बर्ष जेल ४ माघ २०७५, शुक्रबार ०८:५१

एजेन्सी, माघ ४ । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनावर अधिकारवादी कानुन..

पुरा पढ्नुहोस् »

बलात्कारीलाई दिईयो मृत्युदण्डको सजायँ, घटना भएको ७० वर्षपछि फैसला २९ पुष २०७५, आईतवार ०३:०४

एजेन्सी, पुस २९ । अमेरिकाको फ्लोरिडामा ७० वर्षअघि एक किशोरीको बलात्कारको मामलामा सजाय काटेका चारजनालाई मरणोपरान्त माफी दिइएको छ । गभर्नर रन डिसेन्टिस र उनको क्याबिनेटले माफीबारे पुष्टि गरेको हो । चारजनाका परिवारसँग गलत मुद्दा चलाएको भन्दै..

पुरा पढ्नुहोस् »