राजनीति


काँग्रेस भन्छ–लोकतान्त्रीक गठबन्धन बन्छ १८ आश्विन २०७४, बुधबार १३:११

काठमाडौं, असोज १८ । नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको छ । एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरे लगतै कांग्रेसले पनि लोकतान्त्रिक..

पुरा पढ्नुहोस् »

पौडेललाई गृहजिल्लामै अवरोध, एउटै क्षेत्रमा ५ जना दावेदार १८ आश्विन २०७४, बुधबार १३:०८

तनहुँ, असोज १८ । काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आगामी चुनावका लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेनन् । पार्टी सभापति लगायत अन्य धेरै नेताहरु सर्वसम्मत भएपनि पौडेलका लागि अन्य ४ जनाले चुनौति दिएका छन् । कांग्रेस तनहुँको बुधबारको..

पुरा पढ्नुहोस् »

काँग्रेससँग तालेमल गर्छौं–चित्रबहादुर १८ आश्विन २०७४, बुधबार १३:०१

काठमाडौं, असोज १८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी चुनावमा काँग्रेससाग पनि तालमेल हुन सक्ने बताएका छन् । उनले वाम गठवन्धनसँग मात्र नभई काँग्रेससँग पनि तालमेल गर्ने बताएका हुन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको वाम..

पुरा पढ्नुहोस् »

राजपा लोकतान्त्रिक गठबन्धन तिर १८ आश्विन २०७४, बुधबार १२:५४

काठमाडौं, असोज १८ । राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन तयार देखिएको छ । एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति भए लगतै कांग्रेसले लोकतान्त्रिक गठबन्धनको पहल..

पुरा पढ्नुहोस् »

चुनावअघि सरकार ढल्दैन–एमाले १८ आश्विन २०७४, बुधबार ०८:४४

काठमाडौं, असोज १८ । नेकपा एमालेले तत्काल सरकार ढाल्ने मनस्थिती नभएको स्पष्ट पारेको छ । माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेको प्रमुख विपक्षी दल एमालेले वामपन्थी गठवन्धनको उद्देश्य सरकार ढाल्ने नरहेको..

पुरा पढ्नुहोस् »

हँसिया हथौडामा तीन पार्टी चुनाव लड्दै १८ आश्विन २०७४, बुधबार ०८:०१

काठमाडौं, असोज १८ । नेकपा माओबादी केन्द्रको चुनावी चिह्न हँसिया हथौडामा माओबादी बाहेक थप दुई पार्टीले पनि चुनाव लड्ने भएका छन् । केन्द्रको गोलाकारभित्र हँसिया हथौडा चिह्नमा समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालले चुनाव लड्ने भएका हुन्..

पुरा पढ्नुहोस् »

काँग्रेसले थाल्यो लोकतान्त्रिक एकता १८ आश्विन २०७४, बुधबार ०२:३७

काठमाडौं, असोज १८ । बामपन्थी दलहरु एक ठाउँमा आएसँगै नेपाली काँग्रेसले पनि लोकतान्त्रिक एकताको पहल शुरु गरेको छ । चुनावी एकताका काँग्रेसले आफूसँग विचार मिल्ने विभिन्न पार्टीका नेताहरुलाई भेट्ने क्रम थालेको छ । काँग्रेस नेता महेश आचार्यका..

पुरा पढ्नुहोस् »

अभिषेकप्रताप शाहले संघीय फोरम छाडे, कांग्रेस प्रवेश गर्दै १८ आश्विन २०७४, बुधबार ०२:३२

काठमाडौं, असोज १८ । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेकप्रताप शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति प्रकाशित गर्दै शाहले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको बताएका हुन्..

पुरा पढ्नुहोस् »

कांग्रेस पनि तालमेलको प्रयासमा १८ आश्विन २०७४, बुधबार ०१:५५

काठमाण्डौं, असोज १८ । एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेलको प्रयास गर्ने संकेत गरेको छ । मंगलबार सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का,..

पुरा पढ्नुहोस् »

वाम एकतापछि सरकारको भविष्य के हुन्छ ? १८ आश्विन २०७४, बुधबार ०१:५१

काठमाण्डौं, असोज १८ । सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक..

पुरा पढ्नुहोस् »