राजनीति


उपनिर्वाचनको परिणाम निराशाजनक छैन : नेता नेपाल २८ मंसिर २०७६, शनिबार ११:२७

  विराटनगर, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका..

पुरा पढ्नुहोस् »

पौडेल पक्षले काँग्रेस बैठक बहिस्कार गर्यो २७ मंसिर २०७६, शुक्रबार ०२:१२

काठमाण्डौं, मंसिर २७ । कांग्रेसका केन्द्रीय पदाधिकारीसहित सदस्यहरूको कार्यकाल सकिन लाग्दा पनि सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको कार्यतालिका तय गर्न नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीवार केन्द्रीय कार्यसमिति..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीकोे निवासकै नक्सापास छैन २७ मंसिर २०७६, शुक्रबार ०२:०५

काठमाण्डौं, मंसिर २७ । नयाँ पत्रिका दैनिकमा नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास बन्दै गरेको समाचार छ । बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ,..

पुरा पढ्नुहोस् »

गृहमन्त्री थापासित बेलायती राजदूतको भेट, गृहमन्त्रीले उठाए ब्रिटिस गोरखाका समस्या २५ मंसिर २०७६, बुधबार १०:३४

  काठमाडौं, मंसिर २५ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान २४ मंसिर २०७६, मंगलवार ११:१९

  काठमाडौं, मंसिर २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस ४ गते संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान..

पुरा पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन एक बर्ष सर्छ : महामन्त्री कोइराला २३ मंसिर २०७६, सोमबार ११:३०

  विराटनगर, मंसिर २३ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज(सोमबार) पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन माघ ७ देखि ११ गतेभित्र हुने २३ मंसिर २०७६, सोमबार १०:५५

  काठमाडौं, मंसिर २३ । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार..

पुरा पढ्नुहोस् »

‘कानुन निर्माणमा विदेशी गैरसरकारी संस्थाको प्रभाव चुनौती बन्न थाल्यो’ २३ मंसिर २०७६, सोमबार १०:४८

  काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभा अन्तर्गत्को कानुन, न्याय तथा मानअधिकार समितिले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरेको छ । सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सामान्य परिमार्जनसहित विधेयक..

पुरा पढ्नुहोस् »

राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिइन्न : रक्षामन्त्री पोखरेल २३ मंसिर २०७६, सोमबार १०:३६

  काठमाडौं, मंसिर २३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिन नहुने बताए । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा..

पुरा पढ्नुहोस् »

अन्तरघातीलाई कारवाही गरे मात्रै कांग्रेसले जित्छ : देउवा २१ मंसिर २०७६, शनिबार ११:४८

  बुटवल, मंसिर २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी्भित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उनको भनाइ छ । कांग्रेस नगर समिति सिद्धार्थनगरको..

पुरा पढ्नुहोस् »