प्रमुख समाचार


हुलाक दिवसमा हल्कारा सम्मानित २३ आश्विन २०८०, मंगलवार १३:५९

पोखरा, असोज २२ । १४९ औं विश्व हुलाक दिवस ९ अक्टोबरको अवसरमा हुलाक निर्देशनालय पोखराले विभिन्न कार्यक्रम गरेको छ । निर्देशनालयमा कार्यरत हल्कारा ऋषिराम बास्तोला र याङ्जाकोट अतिरिक्त हुलाक कार्यालयका हल्कारालाई उत्कृष्ट कर्मचारीको रुपमा..

पुरा पढ्नुहोस् »

पोखरामा कुकुरलाई खुला ठाउँमा दिसा–पिसाव गराए १५ हजारसम्म जरिवाना २३ आश्विन २०८०, मंगलवार १३:५६

पोखरा, असोज २२ । घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिक स्थल, सडक तथा खुला ठाउँमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावली अनुसार कारबाही गरिने महानगरको सरसफाइ..

पुरा पढ्नुहोस् »

फेवाताल किनारको ५ सय संरचना ६ महिनाभित्र भत्काउन सर्वोच्चको आदेश १० आश्विन २०८०, बुधबार ०२:०८

पोखरा, असोज १० । फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगर पालिका सहितको विपक्षीको नाममा परमादेश दिएको छ । सर्वोच्चले पूणपाठ सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनको विरुद्ध परेको..

पुरा पढ्नुहोस् »

मुस्ताङको पर्यटन प्रवर्द्धन गर्न जोमसोममा महोत्सव हुने ६ आश्विन २०८०, शनिबार १५:३३

पोखरा, असोज ६ । मुस्ताङको पर्यटन र कृषिको उत्थान गर्न जोमसोममा महोत्सव हुने भएको छ ।घरपझोङ गाउँपालिकाले ‘कृषि तथा पर्यटन’ महोत्सव आयोजना गर्न लागेको हो । असोज १८ देखि २० गतेसम्म महोत्सव सञ्चालन हुनेछ। मुस्ताङमा उत्पादित कृषि उपजको प्रदर्शनी,..

पुरा पढ्नुहोस् »

पोखरामा भेटिए ३८७ गिद्ध ५ आश्विन २०८०, शुक्रबार ०२:१८

पोखरा, असोज ५ । पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका..

पुरा पढ्नुहोस् »

स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी ५ आश्विन २०८०, शुक्रबार ०२:१३

पोखरा, असोज ५ । पोखरा महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन रोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षण सिकाइका क्रियाकलाप पूर्ववत्रुपमा नियमित सञ्चालन गर्न निर्देशन दिएका छन् । महानगरपालिकार्फबाट नगरप्रमुख..

पुरा पढ्नुहोस् »

एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप ५ आश्विन २०८०, शुक्रबार ०२:११

पोखरा, असोज ५ । लामो समयदेखि विवादमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) मा गण्डकी सरकारले दावी गरेको छ । दुवै संरक्षण क्षेत्र आफ्नो नाममा पारेर गण्डकी सरकारले वन ऐन बनाएको हो । अहिलेसम्म दुवै..

पुरा पढ्नुहोस् »

पर्यटकको बसाइँ लम्ब्याउन घान्द्रुक चक्रीय पदमार्ग निर्माण ५ आश्विन २०८०, शुक्रबार ०१:५९

पोखरा, असोज ५ । घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन व्यावसायीले चक्रिय पदमार्ग निर्माण गरेका छन् । ४ किलोमिटर लामो पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

भारतविरुद्ध छक्का हान्ने र विकेट लिने खेलाडीलाई १ लाख दिने घोषणा १८ भाद्र २०८०, सोमबार ०३:२१

पोखरा, भदौ १८ । भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का बापत् नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ। एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच आज हुने खेलमा हरेक छक्काको एक लाख..

पुरा पढ्नुहोस् »

बालेन बाबू बने, सविनाले जन्माइन् छोरी १७ भाद्र २०८०, आईतवार ०२:४८

पोखरा, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् । बालेन र सविनाको..

पुरा पढ्नुहोस् »