प्रमुख समाचार


नाटकीय शैलिमा पोखरा विश्वबिद्यालयको कम्प्युटर ह्याक, प्रहरीको गम्भीर अनुसन्धान ८ भाद्र २०७५, शुक्रबार १५:१६

पोखरा, भदौ ८ । पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटर ह्याक भएको छ । रात परेपछि फर्निचर नाप्ने भन्दै गएको टोलिले हजारौं विद्यार्थीको डाटा रहेको कम्प्युटर नै ह्याक गरेको हो । ७ बजेतिर ३ जना ब्यक्ति कार्यालयभित्र पसेर..

पुरा पढ्नुहोस् »

शहीद लखन गाउँपालिका आफ्नै भवनमा ८ भाद्र २०७५, शुक्रबार १०:३२

गोरखा, भदौ ८ । हालसम्म ब्यक्तिको घर भाडामा लिई कार्यालय सञ्चालन गरिरहेको शहिद लखन गाँउपालिकाले अब भने आफ्नै भवनबाट सेवा दिन थालेको छ । आर्थिक बर्ष २०७४/७५ मा गाँउपालिकाबाटै विनियोजन भएको बजेटले निर्माण सम्पन्न भएको भवनबाट कार्यालयले..

पुरा पढ्नुहोस् »

न्वारन गरेकै रात फिल्मी शैलिमा हरायो ११ दिने बच्चा ८ भाद्र २०७५, शुक्रबार ०६:५९

पोखरा, भदौ ८ । गोरखामा न्वारन गरेकै राती एक वालिका बेपत्ता भएकी छन् । गोरखाको सिरान्चो गाउँपालिका २ खमारीमा बिहीबार न्वारन गरेका सबल र रश्मी भण्डारीकी ११ दिनकी छोरी हराएकी हुन् । ‘राती अचम्मको घटना घटेछ’ वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थल कस्तो बन्दैछ ? (हेर्नुस् ओरिजिनल भिडियो) ८ भाद्र २०७५, शुक्रबार ०६:३०

पोखरा, भदौ ८ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणाधीन छ । २०७३ बैशाख १ गते तत्कालीन र हालका पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेपछि निर्माणको काम सुरु भएको थियो । करिब साढे २ बर्षपछि विमानस्थलको डिजाईन तयार भएको छ ।..

पुरा पढ्नुहोस् »

असल पत्रकार समाते जेलभित्रै आन्दोलन–आचार्य, पत्रकार ढकाल पुरस्कृत (भिडियाे) ८ भाद्र २०७५, शुक्रबार ०५:३८

पोखरा, भदौ ८ । पोखराका पत्रकार रुपनारायण ढकाल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ढकाललाई सम्मान गरिएको हो । शुक्रबार विशेष कार्यक्रमका बीच नेपाल..

पुरा पढ्नुहोस् »

मनाङमा चुनाव कहिले ? सरकार मौन–अन्यौलमा प्रदेशसभा ८ भाद्र २०७५, शुक्रबार ०३:१९

पोखरा, भदौ ८ । चुनाव जितेपनि अपराधमा जेल गएपछि दीपक मनाङे (राजीव गुरुङ) को क्षेत्र जनप्रतिनिधी विहिन छ । गएको मंसिर ४ गतेको चुनावमा मनाङ प्रदेशसभा (ख) बाट स्वतन्त्र चुनाव जितेका उनी प्रदेशसभाको शपथ पनि नलिई कर्तब्य ज्यान मुद्धामा जेल पसे..

पुरा पढ्नुहोस् »

कञ्चनपुर घटना जटिल बनेपछि फेरियो सिडियो, अधिकारीलाई पठाईयो ८ भाद्र २०७५, शुक्रबार ०१:५०

पोखरा, भदौ ८ । बालिकाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही माग गर्दै चलिरहेको आन्दोलनले तवनाग्रस्त रहेको कञ्चनपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको परिचालन गर्ने निर्णय भएको छ । गृह मन्त्रालयले विहीवार कञ्चनपुरका सीडीओ कुमार..

पुरा पढ्नुहोस् »

गाउँमा घुमाई–घुमाई बाटो, तालभरी ढुंगा र माटो ८ भाद्र २०७५, शुक्रबार ०१:१५

प्रकाश ढकाल पोखरा, भदौ ८ । आजभन्दा २५ बर्षअघि फेवातालको क्षेत्र १२ हजार रोपनी हाराहारीमा थियो । २०३३ सालमा २२ हजार रोपनीमा रहेको फेवाताल ३० बर्षपछि २०६४ मा केन्द्रिय नापी टोलिले नापजाँच गर्दा १० हजार रोपनी मात्रै भेटियो । त्यसयता आधिकारीक कुनै..

पुरा पढ्नुहोस् »

नेकपाको कमिटी–पूरानालाई बाईपास, नवप्रवेशीलाई सिफारिस ७ भाद्र २०७५, बिहीबार १४:२८

पोखरा, भदौ ६ । यतिबेला नेपाल कम्युनिष्ट पार्टी एकीकरणको चरणमा छ । केन्द्रिय कमिटि मिलेपछि अहिले प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी एकीकरणको काम चलिरहेको छ । नेकपा कास्कीले पनि जिल्ला र पोखरा महानगर सहित प्रदेशका लागि सदस्य सिफारिस पठाएको छ ।..

पुरा पढ्नुहोस् »

पोखराको रामबजारबाट दिउँसै चोरियो १ लाख नगद सहित ७ तोला सुन ७ भाद्र २०७५, बिहीबार १३:५६

पोखरा, भदौ ७ । पोखरामा चोरीका घटना बढिरहेका बेला बुधबार दिउँसो रामबजारको एक घरमा चोरी भएको छ । पोखरा १५ रामबजार, मिलन मार्ग निवासी दिलकुमारी वि.क.को घरबाट चोरले साढे ७ तोला सुन ४ तोला चाँदी र नगद १ लाख रुपैंया चोरेको पीडितले बताएकी छिन् । उनका..

पुरा पढ्नुहोस् »