पोखराका वडाध्यक्षलाई कर छुट गर्ने होड ५ भाद्र २०७५, मंगलवार १७:०२
पोखरा, भदौ ५ । पछिल्लो समय हरेक दिनको पत्रिकामा स्थानीय सरकारले बढाएका करको समाचार बनिरहेको छ । करका बिषय निकै चर्चामा आयो । पोखरा महानगरपालिकामा पनि एकीकृत सम्पत्ति कर लगायत केही दस्तुर र शुल्कहरु बढेको जनगुनासो छ । तर महानगरले चाहीँ मालपोत..
पुरा पढ्नुहोस् »