प्रमुख समाचार


‘तितेपाती बटुल्दै, जनतालाई नमस्कार गरेर हुन्छ भन्दैमा राजतन्त्र फर्किंदैन’ १० पुष २०७५, मंगलवार ०३:१५

पोखरा, पुस १० । पत्रकार तथा स्तम्भकार उज्वल प्रसाईले राजनतन्त्रको खुलेर विरोध गरे । पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसँग कुरा गर्दै उनले राजतन्त्र फर्किने सम्भावना नरहेको जिकीर गरे । पूर्वराजा यतिबेला पोखरामा हुनुहुन्छ, वहाँको..

पुरा पढ्नुहोस् »

कास्कीमा जनप्रतिनिधिबाटै तस्करी–छानबिनका लागि कार्यदल गठन १० पुष २०७५, मंगलवार ०२:३२

पोखरा, पुस १० । नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको अध्यक्षमा वडा नम्बर ६ का वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

कोरियाले थप्ने भयो नेपाली कामदार, यस्तो छ तयारी १० पुष २०७५, मंगलवार ०२:२४

काठमाण्डौं, पुस १० । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने..

पुरा पढ्नुहोस् »

आगोले खायो ८७ घर, पिउने पानीदेखि कपडासमेत अभाव १० पुष २०७५, मंगलवार ०२:१६

कालिकोट, पुस १० । आगलागीले पलाँता गाउँपालिका–१ खाडागाउँस्थित न्यौपानेबस्तीका ८७ घर जलेर नष्ट भएका छन् । वडाका १६९ घरधुरीमध्ये ८७ वटा घर जलेर नष्ट भएकोे हो ।सोमबार बिहानका राति २ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसक्दा गाउँका ८७ वटा घर, गोठ र..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयभित्रै लुँडो खेलको प्रतिश्पर्धा १० पुष २०७५, मंगलवार ०२:०९

काठमाण्डौं, पुस १० । आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी । उनको कम्प्युटर ‘अन’..

पुरा पढ्नुहोस् »

बिजयकुमारको रवी लामिछानेलाई झटारो–‘नेतालाई गाली गर्दैमा ठूलो पत्रकार भईंदैन’ ९ पुष २०७५, सोमबार १७:१०

पोखरा, पुस ९ । ‘आदरणीय बिजयकुमार सरलाई धेरै धेरै धन्यवाद, यो अपरच्युनिटीका लागि । जर्नालिजम गरिरहेको र पत्रकारिता कर्ममा लागिरहेको मेरो पुस्ताका लागि बिजयकुमारसँग मञ्च शेयर गर्नु भनेको आँफैमा एउटा ठूलो क्वालिफिकेशन भन्न चाहान्छु म ।’ मञ्च..

पुरा पढ्नुहोस् »

फेवाताल किनारको सडक कालोपत्रे गरिने, २ करोड बजेट विनियोजन ९ पुष २०७५, सोमबार १६:१४

पोखरा, पुस ९ । हल्नचोक–पामे–ठुलाखेत –घाँटीछिना सडक आयोजना स्तरोन्नत्ति हुने भएको छ । प्रदेश सरकार मातहको ‘पूर्वाधार विकास कार्यालय’ र ‘वल्र्ड बैंक’ बाट बाटोको स्तरोन्नत्तिका लागि २ करोडभन्दा बढी रकम निकासा भए पछि बाटोको स्तरोन्नत्ति हुने..

पुरा पढ्नुहोस् »

घुस लिएको अरोपमा वडासचिव पक्राउ ९ पुष २०७५, सोमबार ११:०७

बुटवल, पुस ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजार लाइनबाट काउचालाई पक्राउ गरेको जनाएको छ । स्थानीय तहका कर्मचारी बिभिन्न माग..

पुरा पढ्नुहोस् »

पोखरामा भिरबाट लडेर एकजनाको मृत्यु ९ पुष २०७५, सोमबार १०:५५

पोखरा, पुस ९ । पोखरामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । नवलपुरका १७ बर्षिय सुजन गोले तामाङको गोर्खा भिलेज घुमेर फर्किने क्रममा पोखरा २७ स्थित छत्रे ढुंगाको भीरबाट लडेर मृत्यु भएको हो । भीरबाट लडेर गम्भीर घाईते भएका उनको उपचारको लागि पश्चिम..

पुरा पढ्नुहोस् »

१८ बर्ष पुगेपछि गाडी देखें, त्यसैले मेसिन गाडीसँग डर लाग्छ–दयाहाङ राई ९ पुष २०७५, सोमबार ०७:४६

पोखरा, पुस ९ । दयाहाङ राई, नेपाली चलचित्रमा निकै रुचाईएका अभिनेता । उनले फिल्मी हिरोमा चाहिने खास खास टाईटलहरु नै चेन्ज गरिदिएका छन् । उनी पछिल्लो समय नेपाली चलचित्रमा अब्बल सावित भैरहेका छन् । खास हँसिलो पाराले मनभित्रको पीडा पोख्न सक्ने उनको..

पुरा पढ्नुहोस् »