प्रमुख समाचार


पर्वतमा सरकारी छाप कीर्ते गरेर ठग्ने एकजना पक्राउ ६ पुष २०७५, शुक्रबार १०:४२

पोखरा, पुस ६ । पर्वतमा सरकारी छाप कीर्ते गरेर ठग्ने एकजना पक्राउ परेका छन् । पर्वत प्रहरीको टोलिले गोप्य सूचनाका आधारमा कीर्ते छाप बनाएर ठगी गरिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको हो । कम्प्युटर इन्स्टिच्युटहरुबाट कीर्ते छाप बनाएर..

पुरा पढ्नुहोस् »

वन अधिकृत घुससहित रंगेहात पक्राउ ६ पुष २०७५, शुक्रबार ०९:४६

म्याग्दी, पुस ६ । म्याग्दीबाट वन अधिकृत घुससहित रंगेहात समातिएका छन् । बेनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यालयका वन अधिकृत राजकुमार ठाकुरलाई अख्तियारको टोलीले ३४ हजार घुससहित पक्रेको हो । सव–डिभिजन कार्यालयको आवासगृहको कोठामा..

पुरा पढ्नुहोस् »

पोखरामा कमल थापा र पूर्वराजाबीच ब्रेकफास्ट मिटिङ–काँग्रेससँग सहकार्य गर्न पूर्वराजाको सुझाव ६ पुष २०७५, शुक्रबार ०९:३९

पोखरा, पुस ६ । पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक सक्रियता पछिल्लो समय बढेको छ । चार दिनअघिदेखि पोखरामा रहेका शाहले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग शुक्रबार बिहान ‘ब्रेक फास्ट’मिटिङ गरेका हुन् । वान टु वान भेटका क्रममा विशेषगरि..

पुरा पढ्नुहोस् »

गुण्डा नाइके दीपक मनाङे थुनामुक्त ६ पुष २०७५, शुक्रबार ०९:२०

काठमाण्डौं, पुस ६ । गुण्डा नाइके तथा प्रदेश सभा सदस्य दीपक मनाङ्गे थुनामुक्त भएका छन् । ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए । गत मंसिर २८ गते सर्वोच्चका..

पुरा पढ्नुहोस् »

पूर्वराजासँगै किन आए कमल थापा पोखरा ? ६ पुष २०७५, शुक्रबार ०५:२८

पोखरा, पुस ६ । ५ दिनअघिदेखि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा छन् । निजी भ्रमणका लागि भनिएको उनको पोखरा आगमनलाई निकै चासोका साथ हेरिएको छ, नेपाली राजनीतिमा । केही राजनीतिकर्मीहरुसँग पनि पूर्व राजाले भेट गरिरहेका छन् । दोविल्लाको माउण्ट..

पुरा पढ्नुहोस् »

मादी नदीबाट अवैध ढुङ्गा बालुवा निकासी ६ पुष २०७५, शुक्रबार ०४:१०

पोखरा, पुस ६ । कास्कीको मादी नदी किनारस्थित कुनाकोमुख र मादबेँसी क्षेत्रबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी–निकासी हुने गरेको तथ्य खुलेको छ । लमजुङसँग सीमा जोडिएको रूपा गाउँपालिका–७ अन्तर्गत पर्ने सो क्षेत्रबाट गएको दुई महिनादेखि लगातार दिनमा..

पुरा पढ्नुहोस् »

भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलित ६ पुष २०७५, शुक्रबार ०४:०३

काठमाण्डौं, पुस ६ । राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पुर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् । सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा..

पुरा पढ्नुहोस् »

कर्मचारी आन्दोलनलाई पोखराका काँग्रेसी वडाध्यक्षको समर्थन ५ पुष २०७५, बिहीबार १२:५७

पोखरा, पुस ५ । कर्मचारी समायोजन अध्यादेश विरुद्ध यतिबेला देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित छन् । सरकारले अध्यादेश मार्फत निजामति कर्मचारीको तह थप गरि समायोजन गर्ने तयारी गरेको छ । स्थानीय तहमा कार्यरत निजामति बाहेकका सबै..

पुरा पढ्नुहोस् »

छोम्रोङमा सेञ्चुरी ल्होसार मेला ५ पुष २०७५, बिहीबार ११:२३

पोखरा, पुस ५ । तमु ल्होछारको अवसरमा सेञ्चुरी युवा क्लब, छोम्रोङद्वारा आयोजित १७ औं तमु ल्होछार मेला सुरु भएको छ । “व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने मुल नाराका सञ्चालन गरिएको मेला पुस १० गतेसम्म चल्ने छ..

पुरा पढ्नुहोस् »

कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति, आन्दोलन स्थगीत ५ पुष २०७५, बिहीबार ११:०९

पोखरा, पुस ५ । कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति पछि विद्यार्थीको आन्दोलन स्थगीत भएको छ । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा विग्रिएको भन्दै परीक्षार्थीका अभिभावक..

पुरा पढ्नुहोस् »