प्रमुख समाचार


नेकपा स्थायी समितिमा मन्त्रीपरिषद् हेरफेर गर्न माग ४ पुष २०७५, बुधबार १२:३५

काठमाण्डौं, पुस ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग उठेको छ । बुधबारको बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले सरकारको कामको समीक्षा प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग गरेका थिए..

पुरा पढ्नुहोस् »

यी हुन् काठमाडौंका पाकेटमार ! ७७ पाकेटमार पक्राउ (यस्ता छन् कोड भाषा) ४ पुष २०७५, बुधबार १२:२३

काठमाण्डौं, पुस ४ । कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे । ‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार..

पुरा पढ्नुहोस् »

कास्कीमा एउटै पुल दुईपटक शिलान्यास ? (के हो बास्तविकता ?) ४ पुष २०७५, बुधबार १०:२६

पोखरा, पुस ४ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाा ९ स्थित आँपाको पुल दोश्रो पटक शिलान्यास हुँदैछ । एकमहिना अघि स्थानीय अगुवा तथा समाजसेवी रामहरी गुरुङले शिलान्यास गरेर काम सुरु भैसकेको पुलको शनिवार खेलकुद मन्त्री जगत विश्वकर्माले शिलान्यास..

पुरा पढ्नुहोस् »

सरकारको नयाँ नियम–शिक्षकले राजनीति गरे जागिर चट ४ पुष २०७५, बुधबार ०३:२४

काठमाण्डौं, पुस ४ । सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न..

पुरा पढ्नुहोस् »

स्कुल हिडेकी बालिका १३ दिनदेखि बेपत्ता ४ पुष २०७५, बुधबार ०३:१९

इलाम, पुस ४ । इलाममा एक बालिका गएको १३ दिनदेखि बेपत्ता भएकी छन् । सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गएको मंसिर २० गतेदेखि परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययन..

पुरा पढ्नुहोस् »

पोखरामा चिडियाखाना बनाउन प्रदेश सरकारले दियो डेढ करोड ४ पुष २०७५, बुधबार ०३:१३

पोखरा, पुस ४ । पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्फबाट एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । चिडियाखानाको अहिलेसम्म..

पुरा पढ्नुहोस् »

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ४ पुष २०७५, बुधबार ०२:३४

भरतपुर, पुस ४ । चितवनमा बसको ठक्करले मोटरसाईकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ टिकौली जंगल स्थित पूर्व–पश्चिम लोक मार्गमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको बा ३ ख १८६० नं.को लोकल बस र टाँडीतर्फ जाँदै गरेको ना १ प ७६३० नं.को मोटरसाइकल..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य घट्यो ४ पुष २०७५, बुधबार ०२:२४

काठमाण्डौं, पुस ४ । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले हिजो मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले..

पुरा पढ्नुहोस् »

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी ४ पुष २०७५, बुधबार ०२:१८

काठमाण्डौं, पुस ४ । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् । सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ..

पुरा पढ्नुहोस् »

अमेरिकाले घटाउने भयो नेपालीको भिसा शुल्क ४ पुष २०७५, बुधबार ०२:१०

काठमाण्डौं, पुस ४ । काठमाडौं–अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप २०० डलर नलिने भएको हो । गृहमन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका..

पुरा पढ्नुहोस् »