प्रमुख समाचार


बम्जनको आश्रमबाट तीन जना आनी पाँच वर्षदेखि बेपत्ता १२ पुष २०७५, बिहीबार ०३:२६

हेटौंडा, पुस १२ । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र..

पुरा पढ्नुहोस् »

नयाँ बर्षको बेला लेकसाईडमा आतिसबाजी नगर्न रेवानलाई अदालतको आदेश १२ पुष २०७५, बिहीबार ०३:१८

पोखरा, पुस १२ । हरेक पटकको नयाँ बर्ष महोत्सवमा पोखराको लेकसाईडमा हुने आतिसबाजी यसबर्ष नहुने भएको छ । उच्च अदालत पोखराले नयाँ बर्षमा आतिसबाजी नगर्न रेवानलाई आदेश जारी गरेको छ । बुधबार भएको बहसपछि ध्वनी प्रदुषणका कारण धेरै जीवजन्तुलाई असर गरेको र..

पुरा पढ्नुहोस् »

गगन र नारायणकाजीलाई रवीन्द्रले भने–विवेकशीलमा आएर हातेमालो गर्नुस् ११ पुष २०७५, बुधबार १७:०५

पोखरा, पुस ११ । ४ दिनसम्म पोखराको फेवा किनारमा साहित्यको कुम्भमेला नै चल्यो । यहाँ साहित्यमात्रै चलेन, राजनीति, पत्रकारिता, दर्शन र विचारका रोचक र घोचक बहस पनि उत्तिकै भए । धेरै नेता र साहित्यकारहरुले लिटरेचर फेष्टिभललाई आफ्ना विचार राख्ने..

पुरा पढ्नुहोस् »

नाबालक दुई छोरालाई विष पिलाएर महिलाद्वारा आत्महत्या प्रयास, कान्छो छोराको मृत्यु ११ पुष २०७५, बुधबार १२:३७

जनकपुर, पुस ११ । धनुषामा एक महिलाले आफ्ना दुई कलिला छोरालाई विष खुवाएर आफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन् । घरायसी विवादमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल बस्ने रवीन्द्र यादवकी २४ वर्षीया रीनादेवी यादवले..

पुरा पढ्नुहोस् »

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु ११ पुष २०७५, बुधबार ०४:५७

धनगढी, पुस ११ । दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट..

पुरा पढ्नुहोस् »

‘भिजुअल आर्टलाई आर्ट नै मान्दैनथे’ ११ पुष २०७५, बुधबार ०४:४२

पोखरा, पुस ११ । भिजुअल आर्टबाट अन्तराष्ट्रिय पहिचान बनाउन सफल अस्मिना रञ्जित नेपाली समाज, राजनीति र प्रकृतिको कलात्मक रुपमा प्रश्तुत गर्छिन् । स्वतन्त्र जीवन जिउन मन पराउने उनी विशेष गरी महिला अधिकारको पक्ष लिन्छिन् । केही कलाहरु जीवनसँग मेल..

पुरा पढ्नुहोस् »

‘खड्गप्रसाद ओलीभन्दा म झण्डै एक फीट होचो राष्ट्रवादी थिएँ’ ११ पुष २०७५, बुधबार ०३:१०

पोखरा, पुस ११ । म किन राष्ट्रवादी होइन भन्ने विषय अत्यन्तै असजिलो छ । देशमा अहिले राष्ट्रवादको मौसम छ । राष्ट्रवादको मौसमले यस्तो माहोल सिर्जना गरेको छ कि तपाई मौलिक र पक्का नेपाली बन्न पक्का राष्ट्रवादी बन्नै पर्छ । प्रचलित परिभाषामा जो..

पुरा पढ्नुहोस् »

नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता ११ पुष २०७५, बुधबार ०२:५२

काठमाण्डौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन् । पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्ष नेता एक ठाउँमा उभिएका हुन्..

पुरा पढ्नुहोस् »

विवाहमण्डपमै आएर बेहुलीमाथि चिर्पट हाने ११ पुष २०७५, बुधबार ०२:४३

विराटनगर, पुस ११ । विवाहमण्डपमै कुटपिट हुँदा अचेत बनेकी तेह्रथुम फेदाप गाउँपालिका ३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वास्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ । उनी मण्डपमै..

पुरा पढ्नुहोस् »

पूर्वराजा र नारायणकाजीबीच जम्काभेट–यस्तो भयो कुराकानी ११ पुष २०७५, बुधबार ०२:३२

पोखरा, पुस ११ । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह..

पुरा पढ्नुहोस् »