प्रमुख समाचार


नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता ११ पुष २०७५, बुधबार ०२:५२

काठमाण्डौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन् । पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्ष नेता एक ठाउँमा उभिएका हुन्..

पुरा पढ्नुहोस् »

विवाहमण्डपमै आएर बेहुलीमाथि चिर्पट हाने ११ पुष २०७५, बुधबार ०२:४३

विराटनगर, पुस ११ । विवाहमण्डपमै कुटपिट हुँदा अचेत बनेकी तेह्रथुम फेदाप गाउँपालिका ३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वास्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ । उनी मण्डपमै..

पुरा पढ्नुहोस् »

पूर्वराजा र नारायणकाजीबीच जम्काभेट–यस्तो भयो कुराकानी ११ पुष २०७५, बुधबार ०२:३२

पोखरा, पुस ११ । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह..

पुरा पढ्नुहोस् »

मन्त्रीलाई शिलान्यास मोह–कास्कीमा महिनादिनमा एउटै पुल दुई पटक शिलान्यास १० पुष २०७५, मंगलवार १५:५९

पोखरा, पुस १० । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ बाट बग्ने आपाखोलामा पुल निर्माणको काम भैरहेको छ । अघिल्लो महिना स्थानीय अगुवा रामहरी गुरुङले पुल शिलान्यास गरेपछि निर्माणको काम सुरु भएको हो । शिलान्यासपछि पुल निर्माण गर्ने ठाउँ..

पुरा पढ्नुहोस् »

एक महिनामै २० लाखले पार गरे हङकङ–चुहाइ–मकाउ समुद्रपार पुल १० पुष २०७५, मंगलवार १३:०६

हङकङ, पुस १० । चुहाइ–मकाउ समुद्रपार पुलबाट एक महिनामै २० लाखभन्दा बढी मानिसले भ्रमण गरेका छन् । गत नोभेम्बर २४ देखि डिसेम्बर २३ सम्मको एक महिनामा २० लाख ७ हजार मानिसले पुल पार गरेका हुन् । करिब दुई महिना अगाडि मात्र चीनका राष्ट्रपति सि चिनफिङले..

पुरा पढ्नुहोस् »

एक्याप समुदायमा हस्तान्तरण गर्न माग सहित सरकारलाई ज्ञापनपत्र १० पुष २०७५, मंगलवार १२:३२

पोखरा, पुस १० । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना समुदायलाई हस्तान्तरणको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र पठाईएको छ । मंगलबार स्थानीय अगुवाहरुले ज्ञापनपत्र बुझाए । स्थानीय अगुवा राम गुरुङ र संघर्ष समितिका सदस्यहरु..

पुरा पढ्नुहोस् »

पर्वतीय संग्राहलयमा पर्यटनमन्त्री र सचिवको ठाडो निर्देशनमा कर्मचारी भर्ति, आफन्त भर्ति गरेको भन्दै विरोध १० पुष २०७५, मंगलवार १२:०८

पोखरा, पुस १० । पोखराको रातोपैह्रामा रहेको पर्वतीय संग्राहलयमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ठाडो निर्देशनमा कर्मचारी भर्ति गरिएको छ । अधिकारीकै निर्देशनमा आवश्यक नभएका दुई कर्मचारीलाई नियुक्ति दिईएको बताईएको छ । अघिल्लो बर्ष..

पुरा पढ्नुहोस् »

तनहूँको छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाईते १० पुष २०७५, मंगलवार ११:१७

पोखरा, पुस १० । तनहूँको दुई छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाईते भएका छन् । आवुँखैरेनी २ मार्किचोकमा लु १ ख ५८१५ नम्बरको बसले पैदल यात्रि गोरखा नगरपालिका १४ बस्ने वर्ष ३८ की माया राना र वर्ष ३३ की रेखा थापा लाई ठक्कर दिएको हो । दुवैजना घाईते छन् ।..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत फेला १० पुष २०७५, मंगलवार ११:०९

पोखरा, पुस १० । ओखलढुंगाका २८ बर्षिय बाबुजा श्रेष्ठ पोखरामा मृत भेटिएका छन् । बर्नालु गाउँपालिका ४ घर भई पोखरा २६ बस्दै आएका श्रेष्ठ सोमबारदेखि बेपत्ता थिए । खोजी गर्दै जाँदा विजयपुर खोला किनारमा उनलाई मृत भेटिएको हो । घटनाबारे प्रहरीले..

पुरा पढ्नुहोस् »

मध्यराती पोखराको जीरोमा कार दुर्घटना, क्षतविक्षत गाडी १० पुष २०७५, मंगलवार ०३:३४

पोखरा, पुस १० । सोमबार राती पोखराको जीरो किलोमिटरमाा कार दुर्घटना भएको छ । कारको चालक फरार छन् । रक्सी पिएर गाडी चलाएकोले दुर्घटना भएको हुन सक्ने कास्की ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले जानकारी दिए । ‘प्रकृति हेर्दा रक्सी पिएर दुर्घटना..

पुरा पढ्नुहोस् »